• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रेमिकाले नाच हेर्न बोलाएकी थिइन्, बाबुले ‘हातखुट्टा भाँचिदिए’पछि अस्पतालमा छट्पटाइरहेका छन् मन्साराम

प्रिया स्मृति गजमेर बुधबार, साउन २५, २०७९  १३:३२
1140x725

घोराही– दाङको राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादव बाँकेको नेपालगञ्जस्थित वेस्टर्न हस्पिटलमा छट्पटाइ रहेका छन्। टाउको, हात–खुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ। 

साउन २० गते राति १० बजेतिर मेला हेर्न जाने भनेर निस्किएका उनी त्यो दिन घर फर्किएनन्। त्यसको दोस्रो दिनपछि मात्रै परिवारका सदस्यले थाहा पाए, मन्साराम त अस्पताल भर्ना भएका रहेछन्। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन २१ गते बिहान राजपुर गाउँपालिका– ३ कै बेलाका स्थानीयले १ जना चोर गाउँ पसेर लुटपाट गर्न खोजेको भन्दै फोन गरेका थिए। स्थानीयको फोनपछि इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले मन्सारामलाई घाइते अवस्थामा फेला पारेको थियो। 

आफूहरुको घरमा लुटपाट गर्न आएपछि मन्साराममाथि सामान्य कुटपिट गरेको स्थानीयको भनाइ थियो। तर, अनुसन्धान गर्ने क्रममा घटना चोरीसँग नभइ ‘प्रेम सम्बन्ध’सँग सम्बन्धित रहेको पत्ता लाग्यो।  

मन्साराम यादव बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा, कक्षा १२ मा अध्ययनरत छात्र हुन्। सोही कक्षामा अध्ययनरत एकजना केटी साथीसँग करिब एक महिना अघि उनको प्रेम सम्बन्ध बस्न पुग्यो। 

उनीहरुको प्रेम सम्बन्ध दोहोरो नै थियो। युवतीका बुवा पाटेश्वर यादव पनि सोही विद्यालयका शिक्षक हुन्,  मन्साराम पाटेश्वरका विद्यार्थी। 

पाटेश्वरले आफ्नी छोरीको प्रेम सम्बन्ध रहेको थाहा पाएपछि मन्सारामलाई ‘तह लगाउने’ योजना बनाएका रहेछन्। जसअनुसार उनले घरसल्लाह गरेर सबै कुराको ‘चाँजोपाँजो’ पनि मिलाए। 

प्रहरीका अनुसार पाटेश्वरले छोरीलाई मानसिक यातना दिएर प्रेमी मन्सारामलाई गाउँमा राति नाच लाग्छ, नाच हेर्न जाउँला भनेर बोलाउन लगाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रेमीकाले फोन गरेरै नाच हेर्न बोलाएपछि मन्साराम आफ्ना ३ जना साथीसहित प्रेमिकाले भनेको ठाउँ बेला चोक पुगेका थिए। तर, त्यहाँ पुग्न नपाउँदै मन्सारामको टोलीमाथि आक्रमण भयो। उनका ३ साथीहरु त्यहाँबाट भाग्न सफल भएपनि मन्सारामलाई भने आक्रमणकारीले ‘कब्जा’मा लिए। 

घटनाका प्रत्यक्षदर्शी स्थानीयले प्रहरीलाई दिएको बयानअनुसार बेला चोकबाट मन्सारामलाई कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगियो। घरमा लगेर पनि उनीमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ।  

कुटपिटबाट गम्भीर घाइते भएका मन्सारामले प्रहरीलाई दिएको बयानमा आफूमाथि इटा, ढुंगा, चिर्पट, भाटा, लाठीले आक्रमण भएको बताएका छन्। 

मन्सारामलाई कुटपिट गरेको आरोपमा प्रहरीले पाटेश्वर यादव र उनका दाइ धीरबहादुर यादवलाई घटनाको २ दिन पछि पक्राउ गरेको हो। कुटपिटमा संलग्न ३ जना भने अझै फरार रहेका जनाइएको छ। 

Xtrem

Xtrem

प्रहरीका अनुसार कुटपिटपछि युवतीका आफन्तहरुले मन्सारामलाई ‘चोरी गर्न आएको हुँ’ भन्ने स्वीकार्न बाध्य पारेर कागज समेत गर्न लगाएको पाइएको छ। उक्त कागज प्रहरीले बरामद गरेको छ। 

मन्सारामलाई जबरजस्ती हस्ताक्षर गर्न लगाइएको भनिएको उक्त कागजमा लेखिएको छ, ‘म चोरी गर्न आएको थिएँ, चोरी गर्दागर्दै घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन, यदि गरेको खण्डमा यही कागजका आधारमा उजुरी फिर्ता लिइने छ।’
 
प्रहरीका अनुसार मन्साराममाथि कुटपिट गरेर राति उनीहरुले आफ्नै घरमा बाँधेर राखेका थिए। बिहान राजपुर गाउँपालिका–  ३ का वडाध्यक्षलाई बोलाएर लैजान भनेका थिए। तर, मन्सारामको अवस्था गम्भीर भएकाले वडाध्यक्षले प्रहरी नबोलाइ कुनै पनि प्रक्रिया अगाडि बढाउन नसकिने बताएका थिए। 

त्यसपछि मात्रै युवतीका आफन्तहरुले ‘गाउँमा चोर आएको र आफूहरुले नियन्त्रणमा लिएको’ भन्दै प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षक रन्जु केसी नेतृत्वको टोलीले मन्सारामको उद्धार गरेर घोराहीस्थित अस्पताल पठाएको थियो। तर, घोराहीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित वेस्टर्न अस्पतालमा लगिएको मन्सारामका आफन्तले जानकारी दिएका छन्। 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्