काठमाडौं– नेकपा एमालेका सांसद खगराज अधिकारीले पूर्ववर्ति केपी शर्मा ओली सरकारले निर्माण सुरु गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालनमा ल्याउन माग गरेका छन्।
मंगलबारको प्रतिनिभि सभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले उक्त माग गरेका हुन्।
‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा गरेर छिटो सञ्चालनमा ल्याउन सरकारसँग माग गर्दछु,’ अधिकारीले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।