काठमाडौं– नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जा अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले सेयर धितोकर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने गरी निर्देशन जारी गरेको हो।
मौद्रिक नीतिमा आएको व्यवस्था कार्यान्वयनका लागि बुधबार एकीकृत निर्देशन जारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।