• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

संसदमा एक सिट मात्र जितेका विक्रमासिंघे छैटौंपटक प्रधानमन्त्री हुँदै कसरी बने श्रीलंकाका राष्ट्रपति?

64x64
नेपाल लाइभ बुधबार, साउन ४, २०७९  १६:५५
1140x725

काठमाडौं- गम्भीर आर्थिक र राजनीतिक संकटका बीच श्रीलंकाको संसद्‍ले रनिल विक्रमासिंघेलाई श्रीलंकाको नयाँ राष्ट्रपतिको रूपमा चुनेको छ।

बिक्रमासिंघेले कुल १३४ सांसदको भोट पाउँदा उनका प्रतिद्वन्द्वी दलस अलापेरुमाले कुल ८२ मत पाए। चुनावमा २२३ सांसदले भोट दिएका थिए जसमा २१८ मत वैध मानिएको थिए भने ४ मत बदर भएको थियो। 

केही दिन पहले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर भागेका थिए। उनले त्यहाँ पुगेर राजीनामा दिएपछि विक्रमासिंघे राष्ट्रपतिको कार्यभार सम्हालिरहेका थिए। अब विक्रमासिंघे २०२४ सम्म श्रीलंकाका राष्ट्रपति रहने छन्। 

यसअघि मे महिनामा विक्रमासिंघे छैठौं पटक श्रीलंकाका प्रधानमन्त्री बनेका थिए। 

राजपक्षे दाजुभाइको बोलवाला भएको बेला गत संसदीय निर्वाचनमा उनको युनाइटेड नेशनल पार्टीले अप्रत्याशित हार व्यहोरेको थियो। एक सीटमा पनि जित निकाल्न सकेन। तर संसदीय सदस्यताको राष्ट्रीय सूचीको आधारमा उनको पार्टीले १ सीट पाएको थियो।  

यही एक सीटको माध्यममा २२५ सीट भएको संसदमा विक्रमासिंघे संसदीय राजनीतिमा सक्रिय रहे र श्रीलंकामा एक अभूतपूर्व संकटका बीचमा प्रधानमन्त्रीको कुर्सीमा बसाइएको थियो। यसअघि महिंदा राजपक्षे प्रधानमन्त्रीको कुर्सीमा थिए जसले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री बने। तर कोलम्बोमा बसिरहेका प्रदर्शनकारीहरुले आफ्नो बिरोध जारी राख्ने बताएका छन्। केही उनको जीतमा दु:खि भएका छन्।  

जिएना डे जोएसा नाम की एक अभियान्ताले बीबीसीसँग भनिन्, 'म यस नतिजाबाट बिल्कुल दुखी छु। मलाई एकिन भइरहेको छैन कि १३४ सांसदले मानिसहरुको इच्छालाई नजरअन्दाज गरेका छन्।' 

विक्रमासिंघेलाई मानिसहरु चतुर राजनीतिक खेलाडी मान्छन्, जसले आफ्नो पार्टीको लज्जास्पद पराजयका बाबजुद सत्ता पाएरै छाडे। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी ६ पटक श्रीलंकाका प्रधानमन्त्री बनिसकेका छन्।  विक्रमासिंघेले दुई पटक राष्ट्रपति चुनाव हारिसकेका थिए। संसदमा जीत पछि उनले देशको अवस्था निकै  मुश्किलमा रहेको र भविष्यमा कयौं चुनौती रहेको बताए।  

विक्रमासिंघेको जन्म १९४९ मा भएको थियो। उनका पिताको नाम एसमण्ड विक्रमासिंघे र आमाको नाम नलिनी विक्रमासिंघे हो। उनले कोलम्बोको रोयल कलेजबाट पढाइ पूरा गरेपछि पहिले वकालत गरे र पछि राजनीतिमा कदम राखेका थिए। १९७० मा उनलाई यूनाइटेड नेशनल पार्टीले आफ्नो दुई सीटमा मुख्य व्यवस्थापक नियुक्त गरेको थियो।

उनी पहिलोपटक बियागामा सीटबाट संसदमा पुगे र पूर्वप्रधानमन्त्री जे आर जयवर्धनेले उनलाई आफ्नो मन्त्रिमण्डलमा मन्त्री बनाए। बिस्तारै बिस्तारै पार्टीमा उनको कद बढ्दै गयो। 

१ मे १९९३ मा श्रीलंकाका पूर्व राष्ट्रपति रनसिंघे प्रेमदासाको तमिल विद्रोही संगठन एलटीटीईको एक आत्मघाती हमलामा मृत्यु भयो। त्यसपछि डी बी विजेतुंगाको नेतृत्वमा एक अन्तरिम सरकार बन्यो जसमा विक्रमासिंघेलाई प्रधानमन्त्री बनाइएको थियो। उनी २००१ मा दोस्रोपटक प्रधानमन्त्री बने। 

Xtrem

Xtrem

२०१५ मा श्रीलंकामा राष्ट्रपति चुनाव भयो जसमा विक्रमासिंघे र मैत्रीपाल सिरिसेनाको पार्टीबीचको गठबन्धनले जित निकाल्यो। सिरिसेना राष्ट्रपति बने र विक्रमसिंघे फेरि एक पटक प्रधानमन्त्री। यस वर्ष श्रीलंकामा संसद्‍ भंग गरियो र फेरि चुनाव भयो। रनिलले यसमा जिते र फेरि एकपटक प्रधानमन्त्री बने।

तर, २०१५ देखि २०१९ काबीच राजनीतिक अनिश्चितता रह्यो र राष्ट्रपति सिरिसेनाले आफ्नो अधिकारको प्रयोग गर्दै विक्रमसिंघेलाई हटाएर महिंदा राजपक्षेलाई प्रधानमन्त्री बनाइदिए। तर सर्वोच्च अदालतको एक फैसलापछि उनी पाँचौ पटक प्रधानमन्त्री बने। 

२०१९ मा राष्ट्रपति चुनाव भयो। र यसमा गोटाबाया राजपक्षेले जिते। यसपछि विक्रमासिंघेले प्रधानमन्त्री पदबाट राजीनामा दिए। 

यसपछि राजपक्षे नेतृत्वमा भएको चुनावमा विक्रमसिंघेको पार्टीको लज्जास्पद हार भयो। तर समानुपातिक सीटको माध्यमबाट रनिल संसदमा प्रवेश गरे। गत केही महिनादेखि श्रीलंकामा गहिरो आर्थिक संकटकाबीच रनिल छैठौं पटक प्रधानमन्त्री बने। 

श्रीलंकाका ‍पत्रकार आर शिवराजाले बीबीसीसँग बताए अनुसार रनिल विक्रमासिंघेको सबैभन्दा ठूलो खुबी उनी आलोचनाको सम्मान गर्छन् र आफैंमा हराउँदैनन्। विक्रमासिंघे धर्यवान् छन् र राजनीतिज्ञका साथ राम्रो सम्बन्ध राख्छन्। उनी हडबडीमा फैसला गर्दैनन्। विक्रमासिंघे राजनीतिक सुझबुझका साथ भारत र चीनसँग राम्रो सम्बन्ध राख्न पोख्त छन्। श्रीलंकाका अन्य नेताको तुलनामा उनको अन्तर्राष्ट्रिय सम्पर्क राम्रो छ, जुन उनको खुबी हो। 

बीबीसी हिन्दीबाट भावानुवाद

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्