• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

फर्जी पुर्जा बनाउँदै जग्गा बेच्दै, पुर्जामा नक्कली ल्याप्चे भेटिएपछि खुल्याे पाेल

64x64
रासस बुधबार, साउन ४, २०७९  १६:१८
1140x725

काभ्रे– नक्कली लालपुर्जा बनाइ एक गिरोहले वर्षौंदेखि ठगी गर्दै आएको खुलेको छ। जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पुर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गर्दै थप अनुसन्धान गरिरहेको छ।

हुँदै नभएको जग्गा खरिद गर्नेमध्ये चार जनाले प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला मालपोत कार्यालयका कर्मचारीसहित केही व्यक्तिलाई पक्राउ गरेको छ।

हाल पक्राउ पर्नेमा धादिङको जीवनपुर–५ घर भई काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ बस्ने रविप्रसाद रेग्मी, मालपोतका कर्मचारी रामविनय यादव र सतिश भण्डारी छन्। यादव र भण्डारीले नक्कली जग्गा बिक्री गर्ने गिरोहसँगको मिलेमतो रहेको प्रहरीले जनाएको छ।

नक्सादेखि पुर्जासमेत सबै सक्कलीजस्तै बनाइ देखाएका रेग्मीले अरुको जग्गालाई प्लटिङको कागजमा कित्ता देखाएर मालपोत कार्यालयले हाल साविक गरिदिएको ७६ कित्ता बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 

साथै रेग्मीले प्रारम्भिक बयानका क्रममा सातवटा यस्तै प्रकृतिका जग्गा पास गरिसकेको बताएका छन् भने ७६ कित्ता जग्गा यही साउन ८ गते पास गरिसक्ने गरी व्यक्तिसँग बैना रकम लिएको स्विकारेका छन्। 

मालपोतको रेकर्डमा उक्त जग्गामध्ये केही कित्ता व्यक्तिका नाममा देखिएको भए पनि नक्सा अनुसार सबै नक्कली भएको प्रहरीले जनाएको छ। 

दश वर्षदेखि बनेपामा बसोबास गर्दै आएका रेग्मीले काभ्रेपलान्चोकको साविक कोलाँती भुम्लु–७ निवासी निर्मला उप्रेतीलाई बनेपा नपा साविक १ नं वडाको आठ आना जग्गा ५५ लाखमा बिक्री गरेका थिए। उनले नक्कली जग्गाको लालपुर्जा बनाएर बनेपा–१ ठेगाना तथा कित्ता नं १५०४ मा आठ आना जग्गा राखेर उप्रेतीलाई देखाएका थिए।

उक्त जग्गा गत असार ३० गते मालपोत कार्यालयबाट पास भएको हो। रेग्मीले निर्मलालाई असार ३१ गते जग्गा पास भएको पुर्जा दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सोमबार पुर्जामा निर्मलाको नक्कली ल्याप्चे देखेपछि जिल्ला प्रहरी कार्यालयमार्फत मालपोतमा जग्गाको कित्ता नं भिडाउँदा जग्गा नै नभएको पुष्टि भएको हो।

तत्कालै उप्रेतीको उजुरीका आधारमा प्रहरीले रविलगायत मालपोतका कम्प्युटर अधिकृत भण्डारी र रजिस्ट्रेसन फाँटमा कार्यरत कर्मचारी यादवलाई मङ्गलबार पक्राउ गरी गरी अनुसन्धान थालेको छ। 

जग्गा पास गर्न भू–सेवा केन्द्रमार्फत लेखापढी गर्ने सीता थापा र उनका श्रीमान् राजन थापा भने फरार रहेको जनाइएको छ। पीडितका अनुसार नक्कली जग्गा बिक्री गर्ने गिरोहका नाइके रेग्मीले बनेपा–५ घोकेचौरस्थित खोला नजिकैको प्लटिङको जग्गा देखाएका थिए। 

घटना विवरणअनुसार रेग्मीले पुर्जा मात्रै नक्कली बनाएनन्, वडा कार्यालयको चार किल्ला सिफारिस, जग्गाको नक्सा नक्कली बनाइ जग्गासमेत नक्कली देखाएका थिए। 

प्रहरीका अनुसार राम्रो स्थानको धेरै जग्गा कम मूल्यमा पाएपछि उप्रेती खरिद गर्न राजी भएको देखिन्छ। हाल साविक नभएको जग्गा पास नहुने भएपछि रेग्मीले बनेपाको जग्गा बिक्री गर्न मालपोत कार्यालयका केही कर्मचारी र लेखापढी व्यवसायीसँग मिलेमतो गरेका थिए। मालपोत कार्यालयले भने हाल अनलाइनमार्फत जग्गा पास गराउँदै आएको छ। 

हुँदै नभएको जग्गाको पुर्जा र सिफारिस बनाएर रेग्मीले उप्रेतीलाई गत असार ३० गते ५५ लाखमा जग्गा बिक्री गराइ पास गराएको अनुसन्धानबाट खुलेको हो। 

सोही जग्गाको अफलाइन लिखत तयार गर्न लेखापढी व्यवसायी सीता थापा र उनका पति राजन थापा सहभागी भएका हुन्।

अनलाइन नभएको जग्गाको लिखत लगेर डिजिटल फोटो खिचाउन मालपोतका कम्प्युटर अपरेटर भण्डारीले कार्यालयको सिस्टममा फोटो नलिइ बाहिर खिचाइ निर्मलालाई ल्याप्चे लगाउन लगाएका थिए।

अर्का कर्मचारी यादवले उपे्रती र रेग्मी दुवै पक्षलाई जग्गा किनबेचको लेनदेन सकार्न लगाएका थिए। 

त्यसअघि थापा दम्पत्तीले नक्कली लिखतअनुसार रजिस्टे«सन नम्बर १३०४९ ‘ख’, पारित मिति २०७९ असार ३१ गते, टोकन दर्ता नम्बर १३०४, रजिस्ट्रेशन दस्तुर एक लाख ५१ हजार ८७६, पुँजीगत लाभकर तीन लाख, रसिद नंम्बर १४४४ राखेर पेस गरेका थिए। 

जग्गा पासका सबै प्रक्रिया नक्कली थियो। बैंकको भौचर, छाप, मालपोत अधिकृतको दस्तखत पनि नक्कली नै रहेको जनाइएको छ। दैनिक पाँच लिखत पनि पास नभएका बेला १३०४ टोकन नं राखिएको पाइएको छ। उक्त लिखतमा राखिएका साक्षीलाई भने केही थाहा नभएको बताइन्छ। 

प्रहरी उपरीक्षक चक्रराज जोशीले सरकारी छाप, दस्तखत किर्ते गरी सर्वसाधारण ठगी गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए। उनका अनुसार अनुसार पीडितको जाहेरीका आधारमा नक्कली जग्गा बिक्री गर्ने गिरोहमा संलग्न अन्य तथा बिक्री गरिएका जग्गाबारे खोजीकार्य भइरहेको छ।
 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरी नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसीलाई बिहीबार काठमाडौं महानगरपालिका–१४, कलंकीबाट... बिहीबार, भदौ १८, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी समन्वय समितिको बैठकले यस्तो नि... बुधबार, भदौ १७, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा स्वास्थ्य सामग्री आपूर्तिको क्षेत्रमा पटक-पटक विवादमा मुछिँदै आएको यो कम्पनीले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग गरेको सम्झौता... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ बिहीबार, भदौ १८, २०८३
‘बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा’ बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्