• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेट निर्माण विवाद : अर्थमन्त्रीमाथि छानबिन गर्न गठन भएको संसदीय समितिले थाल्यो काम

64x64
नेपाल लाइभ मंगलबार, असार २८, २०७९  १५:२१
1140x725

काठमाडौ– बजेटमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपमा छानबिनमा रहेका निवर्तमान अर्थमन्त्रीमाथि संसदीय विशेष समितिले काम थालेको छ। 

समितिको पहिलो बैठक सिंहदरबारमा बसिरहेको छ। समितिका एक सदस्यका अनुसार मंगलबारको बैठकमा सभापति र कार्यविधी टुंग्याउने गरी छलफल भइरहेको छ। 

जेठ १४ गते मध्यरातमा अर्थमन्त्रालयमा नासुलाई प्रवेश गराउँदै शर्माले करको दर व्यापारीको स्वार्थमा हेरेफेर गरेको आरोप लागेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए। 

प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सत्ता पक्षका सांसदहरुले नै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै प्रश्न उठाएपछि शर्माले मन्त्री पद छोडेका थिए।

प्रतिनिधि सभाको साउन २२ गतेको बैठकमा उनले आफूमाथि लागेको आरोपको बचाउ गर्दै राजीनमा दिएका थिए। अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेका थिए।

उक्त समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट ४, सत्तापक्ष नेपाली कांग्रेसबाट २, माओवादी केन्द्रबाट २, एकीकृत समाजवादी, लोसपा र जसपाबाट एक/एक जना रहेका थिए।
 
उक्त समितिमा खगराज अधिकारी, प्रदीप ज्ञावाली, बिमला बिक, देवप्रसाद गुरुङ, सरला यादव, सिताराम मेहता, सुरेन्द्र यादव, पुस्पा भुसाल, शक्ति बस्नेत, भानुभक्त ढकाल र लक्ष्मणलाल कर्ण रहेका छन्। 

उक्त समितिले १० दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ। बुधबार बिहान ११ बजे बोलाइएको संसद्को बैठक सुरु हुनुअघि नै एमालेले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो। 
 
कसरी अघि बढ्छ छानबिन 
अर्थमन्त्रीमाथिको छानबिनका लागि समितिले सर्वप्रथम सभापति चयन गर्नुपर्ने छ। सभापतिको चयनपछि समितिले काम गर्ने कार्यविधि आफैं निर्धारण गर्नुपर्ने छ। १० दिनमात्र समय भएकाले छोटो अवधिमा समितिले उक्त घटनाका प्रमाण संकलन गर्नेदेखि बयान लिनेसम्मका कार्य गर्नुपर्ने छ।

त्यसका लागि समितिले कार्यविधि बनाएर स्पष्ट गर्ने छ। कार्यविधि अनुसार समितिले बैठक बोलाएर अर्थ मन्त्रालयका कर्मचारीदेखि निर्वतमान अर्थमन्त्री शर्मासँग बयान पनि लिन सक्ने छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अन्तिम प्रतिवेदन लेख्नुअघि शर्मालाई आफ्नो बारेमा बचाउको समय समितिले दिने छ। समितिले अर्थ मन्त्रालयका अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर र बजेट महाशाखाका प्रमुख चक्रबहादुर बुढा लगायत उक्त दिन मन्त्रालयमा बजेट निर्माणको प्रक्रियामा सहभागी भएकाहरुको पनि बयान लिनेछ। 

उनीहरुले आवश्यक लागेका अन्य व्यक्तिहरुसँग पनि सोधपुछ गर्न सक्ने छन्। सबैसँग सोधुपुछ र आवश्यक प्रमाण संकलन गरेपछि उक्त समितिले शर्मामाथि कारबाहीको सिफारिस गर्ने कि नगर्ने निर्णय गर्ने छ। 

छानबिनमा दोषी रहेको पर्याप्त प्रमाण देखिएमा उनीमाथि कारबाहीको सिफारिस गर्ने छ भने नदेखिएमा आरोपबाट सफाई दिने छ।  उक्त निर्णयका क्रममा बहुमत वा सर्वसम्वत दुवै रुपमा हुनसक्ने छ। 

समितिको अंकगणित हेर्दा सत्तापक्षको बहुमत देखिन्छ। नेपाली कांग्रेस र माओवादीका २/२ गरि चार, जसपा र एकीकृत समाजवादी १/१ गरि ६ जना छन्। प्रमुख प्रतिपक्ष नेकपा एमालेका चार जना रहेका छन् भने लोसपाको एक जना छन्। सत्ता पक्षले सभापति नलिएमा प्रतिपक्षले पाउने छ। सभापतिले मत दिन पाउने कि नपाउने भन्नेबारे पनि कार्यविधिमा उल्लेख भएअनुसार नै हुनेछ। 

कार्यविधिमा पाउने उल्लेख भएमा पाउने छन् भने निर्णायकबाहेक अन्यमा नपाउने भएमा उनी मौन रहनुपर्ने हुन्छ। यो अवस्थामा अंकगणित फरक पर्ने छ। समितिको उक्त प्रतिवेदनपछि मात्र सरकारले अर्थमन्त्रीबारे निर्णय गर्ने तयारी गरेको छ। हाल अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले लिएका छन्।

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १५:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी
सम्बन्धित सामग्री
हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने तयारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक ए... बिहीबार, भदौ १८, २०८३
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ। बिहीबार, भदौ १८, २०८३
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ। बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी बिहीबार, भदौ १८, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, भदौ १८, २०८३
विपद्का बेला राजनीतिक सहमति कायम राखेर अघि बढ्न रविको जोड बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्