काठमाडौं–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) को महासचिवमा ललित विक चयन भएका छन्। संगठनको चौथो बैठकले विकलाई महासचिव चयन गरेको हो।
यस्तै, सचिवमा प्रकाश जप्रेल र कोषाध्यक्षमा प्रतिमा चौधरी चयन भएका छन्। बैठकले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।