काठमाडौं– दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन्।
राजकुमार माक्तुम ३ दिने नेपाल भ्रमणका लागि आज (शनिबार) काठमाडौं आइपुगेका हुन्।
उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरणको शुभारम्भ गर्न शनिबारै झापा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।