काठमाडौं– इन्डियन आयल कर्पोरेशन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ। आईओसीले आज पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो।
नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।