काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले नीति तथा कार्यक्रमअनुसार नै बजेट ल्याएको दाबी गरेका छन्।
प्रतिनिधि सभामा सांसदहरूले नीति तथा कार्यक्रम र बजेटबीचको तालमेल नमिलेको भन्दै गरिएकोे आलोचना यथार्थ नभएको उनले बताएका छन्। उनले नीति तथा कार्यक्रमसँग तालमेल मिलाएरै बजेट ल्याइएकाे दाबी गरेका छन्।
उपलब्ध श्रोत साधन सदुपयोग गर्नेगरी बजेट सार्वजनिक गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।