• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२ Fri, Jun 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
यस्तो थियो प्रदेशहरूको पहिलो बजेटको आकार
64x64
नेपाल लाइभ बुधबार, असार १, २०७९  २०:१८
1140x725

काठमाडौं– २०७४ मंसिर १० र २१ गते प्रदेश सभाको चुनावपछि देशमा संघीयता कार्यान्वयन भएसँगै २०७५ असारमा पहिलोपटक प्रदेशस्तरको बजेट सार्वजनिक भएको थियो। नयाँ प्रणालीअन्तर्गत रहेका प्रदेशले आफ्नो क्षेत्राधिकारसँग सम्बन्धित रहेर बजेट सार्वजनिक गरेका थिए। 

आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले कूल ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको थियो। जसमा चालुतर्फ ४१.५ प्रतिशत अर्थात १४ अर्ब ९२ करोड १८ लाख रुपैयाँ र पुँजीगततर्फ ५१.५ प्रतिशत अर्थात १८ अर्ब ५० करोड ९२ लाखको बजेट विनियोजन गरिएको थियो।

मधेस प्रदेशले आर्थिक वर्ष २०७५/२०७६ का लागि कूल २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। कूल विनियोजित बजेटको चालुतर्फ ४८.६० प्रतिशत अर्थात १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार रुपैयाँ थियो। पुँजीगततर्फ ५१.५० प्रतिशत अर्थात १५ अर्ब ३१ करोड १३ लाख २५ हजार रुपैयाँ थियो।

त्यस्तै, बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले ३५ अर्ब ६१ करोड ५३ लाखको बजेट विनियोजन गरेको थियो। कूल बजेटमध्ये चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार र पुँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार विनियोजन गरेको थियो। बागमती प्रदेशले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ३८.९२ प्रतिशत र पुँजीगततर्फ ६१.०८ प्रतिशत बजेट विनियोजित थियो। 

गण्डकी प्रदेश सरकारले भने आर्थिक वर्ष २०७५/२०७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रकम विनियोजन गरेको थियो। विनियोजित उक्त बजेटमा ६ अर्ब ९१ करोड ५५ लाख चालुतर्फको बजेट थियो भने पुँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख बजेट विनियोजन गरिएको थियो। त्यस्तै, अन्तरसरकारी वित्तिय हस्तान्तरणका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको थियो। कूल बजेटमा पुँजीगततर्फ ६६ प्रतिशत र चालुतर्फ २९ प्रतिशत बजेट विनियोजन भएको थियो भने वित्तिय व्यवस्थातर्फ ५ प्रतिशत बजेट विनियोजन भएको थियो।

Ncell 2
Ncell 2

लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सो आर्थिक वर्षका लागि २८ अर्ब ९ करोड ३ लाख रकमको बजेट विनियोजन गरेको थियो।  विनियोजन भएको कूल बजेटमध्ये चालु खर्चतर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगत खर्चतर्फ १६ अर्ब ६२ करोड ४३ लाख ९८ हजार विनियोजन भएको थियो। कूल बजेटको रकममा लुम्बिनी प्रदेशले संघीय सरकारबाट सशर्त प्राप्त अनुदानको रकम ९ अर्ब ६७ करोड ३ लाख समेत समावेश गरेको थियो। 

लुम्बिनी प्रदेशको विनियोजित कूल बजेटमा पुँजीगत खर्च ५९.२० प्रतिशत र चालु खर्चतर्फ ४०.८० प्रतिशत विनियोजन गरिएको थियो। 

त्यस्तै, कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ का कूल २८ अर्ब २८ करोड २८ लाख २८ हजार रकम बराबरको बजेट विनियोजन भएको थियो। कूल विनियोजित बजेटमध्ये चालु तर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पुँजीगत तर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार तथा वित्तीय व्यवस्थापन तर्फ ४० करोड विनियोजन गरिएको थियो।

सुदुरपश्चिम प्रदेशमा भने आर्थिक वर्ष २०७५/०७६ का लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट विनियोजन भएको थियो। विनियोजित कूल बजेटमध्ये ५३.२३ प्रतिशत अर्थात  १३ अर्ब ३५ करोड ८ लाख १ हजार चालु खर्चतर्फ वितियोजन गरिएको थियो भने ४६.७४ प्रतिशत अर्थात ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको थियो।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  २०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी
नेपाललाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
सम्बन्धित सामग्री
साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट साताभर बढ्ने संकेत देखाएको सेयर बजार साताको अन्तिम कारोबार दिन सबै सूचक घटेका हुन्। बिहीबार, असार ५, २०८२
सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो। बुधबार, असार ४, २०८२
१.२८ अंकले घट्यो नेप्से,कारोबार रकम बढ्यो आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा समेटिएको छ। ३१४ कम्पनीको २ करोड ३४ लाख कित्ता सेयर खरिद बिक्री हुँ... बुधबार, असार ४, २०८२
ताजा समाचारसबै
कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी बिहीबार, असार ५, २०८२
नेपाललाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य बिहीबार, असार ५, २०८२
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ बिहीबार, असार ५, २०८२
नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जित्यो बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ?
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ? बिहीबार, असार ५, २०८२
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ बुधबार, असार ४, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
नेता शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय बुधबार, असार ४, २०८२
प्रदेश सांसद दिपक मनाङे पदमुक्त बुधबार, असार ४, २०८२
इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी बुधबार, असार ४, २०८२
उच्च अदालत पाटनद्वारा राजु पाण्डेको कारबाही बदर, निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश बुधबार, असार ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्