• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गुप्तचरमा चरम राजनीति : अन्योलमा बढुवा, एआईजीलाई डीआईजीमा झार्नेसम्मका खेल!

64x64
नारायण अधिकारी सोमबार, जेठ २३, २०७९  १२:०३
1140x725

काठमाडौं– गत वैशाख १० गते देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) यादव रेग्मी अवकाशमा गए। रेग्मी अवकाशमा गएसँगै गुप्तचरमा एकमात्रै दरबन्दी रहेको एआईजी पद रिक्त रह्यो।

तर, एआईजीको पद रिक्त रहेको डेढ महिना बितिसक्दा समेत सरकारले अहिलेसम्म पदपुर्ति सकेको छैन। सरकारको आँखा, कान, नाक भनेर चिनिएको एकमात्र गुप्तचरी निकायको उच्च अहोदाको पद यति लामो समयसम्म रिक्त हुँदा समेत सरकारले कसैलाई बढुवा गर्न सकेको छैन।

सुरक्षा संगठनमा चरम राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै आलोचना हुँदै आएको छ। डेढ महिनासम्म रिक्त पदमा बढुवा नगर्नुले गुप्तचरमा समेत चरम राजनीतिक हस्तक्षेत हुने गरेको विषयलाई थप छर्लंग पारेको बताउँछन् गुप्तचरका पूर्वएआईजी देवराज भट्ट।

रिक्त रहेको एक एआईजी पदका लागि ८ जना अनुसन्धान निर्देशक (डीआईजी)हरु प्रतिस्पर्धामा छन्। डीआईजीहरु हुतराज थापा, ओम जोशी, टेकेन्द्र कार्की, कुलदीप थापा, हरिहर पौडेल, सुनिल ढकाल, प्रकाश पाण्डे, सुमन वैद्य एआईजीको प्रतिस्पर्धामा छन्। हुतराज सह–अनुसन्धान निर्देशक (एसएसपी) बाट अनुसन्धान निर्देशक (डीआईजी)मा बढुवा हुँदा एक नम्बरमा बढुवा भएका थिए। 

प्रकाश पाण्डे १ नम्बर प्रदेश, ओम जोशी मधेश प्रदेश, हरिहर पौडेल बागमती प्रदेश, सुमन वैद्य गण्डकी प्रदेश, सुनिल ढकाल लुम्बिनी प्रदेश, टेकेन्द्र कार्की कर्णाली प्रदेश, हुतराज थापा सुदूरपश्चिम प्रदेश र कुलदीप थापा कन्ट्रोलमा कार्यरत छन्। 

डेढ महिना बितिसक्दा समेत रिक्त एआईजी पदमा बढुवा हुन नसक्नुले सरकारको प्राथमिकतामै गुप्तचर विभाग नपरेको भट्टको तर्क छ। ‘भन्नलाई गुप्तचर प्रधानमन्त्री मातहत भनिएको छ। प्रधानमन्त्री कार्यालयमै तानेर जगेडामा राखिएका कर्मचारीलाई गुप्तचर पनि हेर है भन्ने चलन छ। ऊ आफैं काम गर्न नसकेर जगेडामा बसेको छ, त्यो कर्मचारीले के हेर्ने गुप्तचर? सरकारको प्राथमिकतामै परेको छैन यो विभाग’, भट्टले थपे।

अहिले एआईजी हुने नै भदौमा आईजी
गुप्तचर प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल आउँदो भदौ २३ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी अवकाशमा भएपछि रिक्त रहने पद एकमात्र एआईजी रहेको दरबन्दीबाट पूर्ति हुन्छ। त्यही रिक्त रहेको एक एआईजीको पदमा अहिले जो बढुवा हुन्छ सोही व्यक्ति नै आउँदो भदौ २३ गते गुप्तचर प्रमुख बन्ने निश्चित छ। 

त्यसकारण एआईजी बढुवा गुप्तचर प्रमुख नियुक्त गरेसरह नै हुने हुँदा एआईजी बढुवा पेचिलो बनेको छ। जसकारण प्रतिस्पर्धीहरु शक्तिकेन्द्रमार्फत् बढुवाका लागि तिव्र लबिइङ गरिहरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

दरबन्दी थपेर भएपनि बढुवा हुनुपर्ने खेल
प्रतिस्पर्धी धेरै भएपछि एकमात्रै रहेको एआईजीको दरबन्दी समेत बढाएर भएपनि आफू एआईजी हुने दाउमा समेत गुप्तचरका केही हाकिम लागेको जानकार स्रोत बताउँछ। बढुवाको पहिलो नम्बरमा हुतराज थापा छन्। थापा आफू पहिलो नम्बरमा भएकाले एआईजी हुनुपर्ने भन्दै लबिइङमा लागेका छन्। 

उता बालुवाटारनिकट भनेर चिनिएका ओम जोशी भने जसरी पनि आफू एआईजी हुनैपर्ने भन्दै दबाब दिइरहेका छन्। जानकार स्रोतका अनुसार माओवादीनिकट भनेर चिनिएका थापालाई नै एआईजी बनाउनुपर्ने दबाब सत्ता साझेदार दल माओवादी केन्द्रको छ। 

यी दुवै जनालाई जसरी पनि एआईजी बढुवा हुनुपर्ने भएपछि अहिलेसम्म सरकारले एआईजीमा बढुवा गर्न सकेको छैन। थापा आफू पहिलो नम्बरमा रहेको र माओवादीनिकट भएको भन्दै बढुवाका लागि दबाब दिने र जोशी बालुवाटार अर्थात् कांग्रेसनिकट भएकै कारण बढुवा हुनुपर्ने अडानमा छन्। जसका कारण सरकाले दरबन्दी थपेरै भए पनि दुवै जनालाई बढुवा गर्ने तयारी गरेको स्रोतको भनाइ छ। तर, त्यसका लागि अहिलेसम्म कुनै सहमति भइनसकेको स्रोतले जानकारी दियो। 

अहिलेसम्म बढुवा हुन नसक्नुबारे पूर्वएआईजी भट्ट भन्छन्, ‘यहाँ गुप्तचरको प्रतिस्पर्धी होइन की कांग्रेस, माओवादीको उम्मेदवार भइदिएपछि बढुवामा सकस हुने गरेको हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दरबन्दी थपघटमा राजनीतिक दाउपेच, एआईजीलाई डीआईजीमा झार्नेसम्मका खेल
एकमात्रै एआईजी दरबन्दी रहेको गुप्तचरमा २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एक वटा एआईजी पद थप्दै गुप्तचरमा दुई एआईजीको दरबन्दी सिर्जना गरिदिए। त्यतिबेला दरबन्दी थपेर यादव प्रसाद रेग्मीलाई देउवा सरकारले एआईजी बनाएको थियो। उनको प्रदेश समन्वय महाशाखामा पदस्थापन समेत गरिएको थियो।

एआईजी पद थपेर रेग्मीलाई बढुवा गरेलगत्तै देउवा सरकारबाट हटे। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। देउवाले थपेको एक एआईजीको दरबन्दीमा ओलीले कैंची चलाए। कतिसम्म भयो भने देउवाले बढुवा गरेका रेग्मीलाई ओलीले घटुवा गरेर डीआईजीमै झारेका थिए। 

त्यसपछि आफूलाई अन्याय भएको भन्दै रेग्मी सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेका थिए। सर्वोच्चले उनलाई एआईजीमै राख्नुपर्ने आदेश दिएपछि रेग्मीले पुनः एआईजी भएर काम गरे। उनी सेवामा रहुन्जेलका लागि मात्रै दुई एआईजी रहने र उनी अवकाशमा गएसँगै एक मात्रै एआईजी रहने निर्णय ओली सरकारले गरेको थियो। 

त्यतिबेला रेग्मीसँगै यदुलाल खरेल एआईजी थिए। खरेल गुप्तचरमा प्रमुखमा बढुवा भए भने रेग्मीको गत वैशाख १० गते अवकाश भयो। त्यसपछि रिक्त भएको एक एआईजी पदमा अहिलेसम्म बढुवा हुन सकेको छैन। 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्