• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

बुढीगंगा नगरपालिका निर्वाचन विवाद : स्थलगत अध्ययनको निष्कर्ष विपरीत आयोगको निर्णय

महान्यायाधिवक्ता खातीलाई स्पष्टीकरण सोध्न सिफारिस
64x64
नेपाल लाइभ मंगलबार, जेठ १७, २०७९  १७:०२
1140x725

काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचन विवादमा स्थलगत अध्ययन टोलीको प्रतिवेदनको सिफारिस विपरीत निर्णय गरिएको पाइएको छ।

विवादपछि स्थलगत अध्ययनमा पुगेका निर्वाचन आयुक्त सगुन शमशेर जबराको टोलीले मत गणना गर्न सिफारिस गरे पनि आयोगले भने पुन: मतदान गर्ने निर्णय गरेको हो।

जबराको टोलीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पुन: निर्वाचन गर्ने कानुनी आधार नदेखिएकाले मतगणना गर्नुपर्ने भनिएको छ। प्रतिवेदनमा भनिएको छ,  'नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवारले पेस गर्नुभएको निवेदन अनुसार वडा नं. २, ३, ५ र ९ को निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्न पर्याप्त कानुनी आधार नदेखिएको हुँदा उक्त नगरपालिकाको सवै वडाको मतगणना सुरु गर्न उपयुक्त देखिन्छ।'

अध्ययन टोलीले मतदान केन्द्रमा कुनै पनि मतदान अधिकृतले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४० वा ४१ बमोजिम मतदान कार्य स्थगित भएको सूचना टाँस गरेको समेत नपाएको बताएको छ। प्रतिवेदनमा भनिएको छ,  'मतदान अधिकृतले मतदान स्थगन गरेको सूचना तुरुन्त निर्वाचन अधिकृतलाई दिनुपर्ने व्यवस्था रहेकोमा निर्वाचन अधिकृतले त्यस्तो सूचना प्राप्त गरेको भनी निजको प्रतिवेदनमा समेत उल्लेख नभएको देखिँदा उक्त दिनको मतदान कार्य निर्वाचनसँग सम्बन्धित प्रचलित कानून बमोजिमका प्रकृया पूरा गरी सम्पन्न गरेको देखिएको छ।'

प्रमुख जिल्ला अधिकारी र डीएसपीद्वयमाथि प्रश्न
प्रतिवेदनमा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डीएसपी चतुर्भूज ओझा र सशस्त्रका प्रमुख डीएसपी दिपक बिष्टले आफ्नो जिम्मेवारी सही तवरले पूरा गरेको नदेखिएको बताइएको छ। 

'निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनमा सुरक्षा प्रदान गर्ने जिम्मवारी र उक्त जिल्लाको निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुबीच समझदारी र समन्वय गर्न सकेको नदेखिएको, सुरक्षा चुनौतीको सही विश्लेषण गरी त्रुटीरहित सुरक्षा योजना बनाइ कार्यान्वयन गरेको नपाइएको, जगेडा सुरक्षाकर्मीको व्यवस्था गरी परिचालन गरेको नपाइएको, मतदान कार्यमा खटिएका कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गर्न नसकेको, मतदानस्थल, मतदाता, उम्मेदवार  र मतदान सामग्रीको सुरक्षा गर्न खटिएका सुरक्षाकर्मीलाई बिना सुरक्षा योजना र बिना कारण आफ्नो जिउ जोगाउन भनी फिर्ता हुन आदेश दिई अस्वभाविक ढंगले निर्वाचन प्रकृयालाई नै जोखिममा पारि गैरजिम्मेवारपन देखाएको' प्रतिवेदनमा उल्लेख छ।

उनीहरुले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर निर्वाचन प्रभावित पार्न खोजिएको पनि प्रतिवेदनमा ‌औंल्याइएको छ। 'निर्वाचन प्रकृयालाई सही तरिकाबाट सुचारु गर्नुपर्नेमा आफ्नो अधिकारक्षेत्र भन्दा बाहिर गई वस्तुस्थितिको पर्याप्त अध्ययन तथा विश्लेषण नगरी सो नगरपालिकाका सवै वडामा भएको उक्त निर्वाचन रद्द गरी पुन: निर्वाचन कार्यक्रम घोषणा गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरी मुख्य निर्वाचन अधिकृतलाई लेखि पठाएको देखिएकोले जिल्ला सुरक्षा समितिका सदस्यहरुलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न सिफारिस गरिन्छ,' प्रतिवेदनमा भनिएको छ।  उनीहरुबाट बाँकी निर्वाचन प्रक्रिया निष्पक्ष, भयरहित र सुरक्षित तवरले सम्पन्न गर्ने कुरामा विश्वस्त हुन नसकिने समेत बताइएको छ। 

निर्वाचनको बीचमा प्रहरीका डीएसपीले आफ्नो टोली फिर्ता हुन लागेको बताउँदै 'सहयोग गर्न' नेपाली सेनालाई पनि अनुरोध गरेको बाजुरामा कार्यरत नेपाली सेनाका सेनानी वीरेन्द्रकुमार महर्जनले बताएका छन्। तर, नेपाली सेना अन्तिमसम्म बुथको सुरक्षामै बसेर मतपेटिका सँगै फर्केको प्रतिवेदनमा उल्लेख छ।  छानबिन समितिसँगको कुराकानीमा उनले कांग्रेसले धाँधलीको आरोप लगाएका ५ र ९ नम्बर वडाका मतपेटिका सुरक्षाकर्मी आफैंले र २ र ३ का नेपाली सेनाले ल्याएको बताएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

महान्यायाधिवक्ता पदीय दायित्व भन्दा बाहिर
नेपाल सरकारका महान्यायाधिवक्ता खम्मबहादुर खाती आफ्नो पदीय दायित्व भन्दा बाहिर गएको प्रतिवेदनमा उल्लेख छ। उक्त नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका रंगबहादुर खाती महान्यायाधिवक्ता खातीका दाइ हुन्। खातीले बाजुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतलाई बारम्बार फोन सम्पर्क गरी अनावश्यक दवाव दिएको र निर्वाचनको काममा हस्तक्षेत गरेको बताइएको छ। प्रतिवेदनमा भनिएको छ,  'उनले पदीय मर्यादाविपरीतको कार्य गरेको पाइएकोले निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको देखिंदा निजसँग सो विषयमा स्पष्टीकरण माग गर्न उपयुक्त देखिन्छ।' 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.No description available.No description available.No description available.

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्