• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

सर्लाहीका १४ पालिका प्रमुखमा महिला उम्मेदवार

64x64
रासस शुक्रबार, वैशाख २३, २०७९  १५:००
1140x725

सर्लाही- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन्। 

मुलुककै सबैभन्दा बढी अर्थात् २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राप्रपा, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले स्थानीय तहका अध्यक्ष वा प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ।

नेकपा एमालेबाट तीन तथा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राप्रपा, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीबाट एक–एक महिलालाई पालिकाको अध्यक्ष वा प्रमुख पदमा उम्मेदवार बनाएको हो। 

नेकपा (एमाले)ले ५४ वर्षीया कल्पना कटुवाललाई बरहथवा नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाएको छ। यसअघि विसं २०७४ को निर्वाचनमा पनि सो पालिकाको प्रमुख पदमा एमालले कटुवाललाई उम्मेदबार बनाएको थियो। कटुवालले त्यसबेला चार हजार ८०७ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेकी थिइन्। 

त्यतिबेला माओवादी केन्द्रबाट नगर प्रमुखका उम्मेदवार देवानन्द महतोले सात हजार ३०८ र कांग्रेसका निरञ्जनप्रसाद दासले पाँच हजार २७ मत प्राप्त गरे। यस पटक कटुवालले निवर्तमान नगर प्रमुख माओवादी केन्द्रका महतो र कांग्रेसका विगु चौधरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। 

त्यस्तै एमालेले चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा सङ्गीतादेवी महतो नुनिया र ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा रीता कुमारीलाई उम्मेदवार बनाएको छ।

चन्द्रनगर गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलालाई नै उम्मेदवार बनाएको छ। एमालेले चन्द्रनगर गाउँपालिका उपाध्यक्षमा दलित समूहबाट राजन्ती पासवानलाई उम्मेदवार बनाएको छ। पहिलो पटक चन्द्रनगर गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएकी ३३ वर्षीया सङ्गीताले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष महेन्द्र महतो सुडी, कांग्रेसका राजकुमार महतो, माओवादी केन्द्रका लोकेन्द्र मुखिया, जसपाका सुधीरकुमार यादव, जनमत पार्टीका किशोरी महतो सुडीलगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी एमालेबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी ३८ वर्षीया रीता कुमारीले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष विनोदकुमार साह, कांग्रेसका रामपदारथ साह, जसपाका वीरेन्द्रकुमार राय, माओवादी केन्द्रका कृष्णा राय, जनमत पार्टीका शैलेन्द्र कुशवाहा, बहुजन एकता पार्टी नेपालका देवेन्द्र रामलगायतसँग प्रतिष्पर्धा गर्नुपर्ने छ। 

त्यस्तै माओवादी केन्द्रले गोडैता नगरपालिकाको प्रमुखमा अनिता देवीलाई उम्मेदवार बनाएको छ। उनले २०७४ सालको निर्वाचनमा पनि सोही पदमा दुई हजार ३९७ मत ल्याएकी थिइन्।

त्यहाँ तत्कालीन राजपाबाट निवर्तमान नगर प्रमुख देवेन्द्रकुमार यादवले तीन हजार ९०२ तथा कांग्रेसका उपेन्द्रप्रसाद कुशवाहाले तीन हजार ६७४ मत प्राप्त गरेका थिए। उनले यो पटक पनि यसअघिका निर्वाचित नगर प्रमुख लोसपाका यादव, कांग्रेसका कुशवाहालगायतसँग नै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। त्यसैगरी कौडेना गाउँपालिकामा जनमत पार्टीबाट ३१ वर्षीया सावित्री धिताल तथा राष्ट्रिय सद्भावना पार्टीबाट ५१ वर्षीया अर्चनादेवी गिरीले अध्यक्षमा उम्मेदवारी दिए।

उनीहरुले निवर्तमान अध्यक्ष लोसपाका रामप्रसाद राय यादव, कांग्रेसका रुपेशकुमार, जसपाका राज नन्दनप्रसाद, माओवादी केन्द्रका महादेव साह, एमालेका श्यामप्रसाद चौधरी कलवारलगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। त्यसैगरी हरिवन नगरपालिकामा नेपाल सद्भावना पार्टीबाट ५५ वर्षीया बचवीदेवी साह तेली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६५ वर्षीया राधाकुमारी बरालले हरिपुर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हरिवनकी तेलीले निवर्तमान नगर प्रमुख एमालेका गणेश प्रसाद प्रसाईं कांग्रेसका रामप्रसाद मैनाली, माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल), नेकपा(एकीकृत समाजवादी)का सुरेन्द्र लामालगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ भने हरिपुरकी बरालले निवर्तमान मेयर एकीकृत समाजवादीका जमिरुद्धिन मंसुर, कांग्रेसका गोपाल पञ्जीयार, एमालेका यादव सरकार, माओवादी केन्द्रका सुनिल बुढाथोकी, लोसपाका रामचन्द्र साह, जनमतका राजेन्द्ररायलगायत उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ। 

त्यस्तै बागमती नगरपालिकाको प्रमुख पदमा ४३ वर्षीया धनकुमारी खड्का पौडेलले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। जिल्लामा उनीसहित छ महिलाले पालिका प्रमुखको रुपमा उम्मेदवारी दिएका छन्।

पालिका प्रमुखमा छ स्वतन्त्रसहित १४ जना तथा उपप्रमुखमा भने २० जना स्वतन्त्रसहित १४१ जना महिलाले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाहीमा कूल चार लाख ७४ हजार ४३९ मतदाता रहेका छन्। तीमध्ये दुई लाख ५७ हजार १३८ पुरुष तथा दुई लाख १७ हजार २९२ महिला र नौ जना तेस्रो लिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ। करिब आधा मतदाता महिला भए पनि उम्मेदवारको रुपमा महिलालाई अगाडि बढाउन भने प्रमुख राजनीतिक दलहरुले कञ्जुस्याइँ गर्दै आएको पाइएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्