काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश दुई दलीय व्यवस्थामा गइसकेको बताएका छन्।
मंगलबार झापाको मेचीनगरमा आयोजित कार्यक्रममा उनले एकातिर नेकपा एमाले र अर्कोतिर गठबन्धन नामको पार्टी रहेको बताए।
'गठबन्धन पनि एउटा पार्टी जस्तै हो। एउटा पक्ष गठबन्धन। एउटा पक्ष एमाले', ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।