काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– तीनघरेका युवाहरुले ‘नो भोट अभियान’ सञ्चालन गरेका छन्।
२०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको समयमा स्थानीय राजनीतिक दलले गरेको पक्षपतपूर्ण व्यववहारका कारण अभियान सञ्चालन गरेको युवाहरुले बताएका छन्।
अभियानमा हाल तीनघरे, बितलव तथा बसन्तपुरका करिब १५० युवा सहभगी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।