काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।
उनीहरूबीच आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले बताएका छन्।
भेटमा संघीय संसद् प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको न्यौपानेले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।