• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

भोजपुरमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

64x64
रासस मंगलबार, वैशाख १३, २०७९  १२:५९
1140x725

भोजपुर– सोमबारबाट स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न भएसँगै निर्वाचनको सरगर्मी बढेको छ। यहाँ मुख्यरुपमा नेकपा (एमाले) र सत्तागबन्धनमा रहेका दलबीच प्रतिस्पर्धा हुने भएको छ।

एमाले भोजपुरका नौ वटै तहमा एक्लै प्रतिस्पर्धा गर्दैछ भने गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल गरेका छन्। पौवादुङमा गाउँपालिका, अरुण, आमचोक र साल्पासिलिछो गाउँपालिकाबाहेक पाँच तहमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)ले साझा उम्मेदवार उठाएका छन्। जनता समाजवादी पार्टीले भने यसअघि नै गठबन्धन तोडेर एक्लै चुनावमा गएको छ।

भोजपुर नगरपालिकामा गठबन्धनले कांग्रेसबाट प्रमुखमा कैलाशकुमार आले र उपप्रमुखमा एकीकृत समाजवादीबाट ममिता राईलाई उम्मेदवार बनाएको छ। यहाँ एमालेले प्रमुखमा भरतकुमार तामाङ र उपप्रमुखमा निर्मला शेर्पालाई अघिसारेको छ। 

षडानन्द नगरमा गठबन्धनले प्रमुखमा कांग्रेसबाट वीरबल राई र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)बाट प्रमिला राईलाई उम्मेदवार बनाएको छ। यहाँका गठबन्धनका उम्मेदवारसँग एमालेबाट प्रमुखमा सुरेन्द्र उदास र उपप्रमुखमा मेरिका राई प्रतिस्पर्धामा उत्रिएका छन्।

गठबन्धनले टेम्केमैयुङमा कांग्रेसबाट अध्यक्षमा सरोज बस्नेतलाई उठाएको छ भने उपाध्यक्षमा एकीकृत समाजवादीबाट इन्द्रवती राईलाई उम्मेदवार बनाएको छ । यो गाउँपालिकामा एमालेले अध्यक्षमा ध्रुवराज राई र उपाध्यक्षमा रमा राईलाई उम्मेदवार बनाएको छ।

हतुवागढी गाउँपालिकामा पनि कांग्रेसबाट अध्यक्षमा गजेन्द्र कार्की र उपाध्यक्षमा माओवादी केन्द्रबाट सुनिता किराँतीले उम्मेदवारी दिएका छन्। एमालेबाट भने अध्यक्षमा प्रेमकुमार राई र उपाध्यक्षमा कमला राईले उम्मेदवारी दिएका छन्। 

रामप्रसाद राई गाउँपालिकामा पनि गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। यहाँ माओवादी केन्द्रबाट अध्यक्षमा निर्माण किराँती र कांग्रेसबाट उपाध्यक्षमा वीरेन्द्र राईले उम्मेदवारी दिएका छन् । एमालेले अध्यक्षमा बलराम राई र उपाध्यक्षमा कमला राईलाई उम्मेदवार बनाएको छ। 

पौवादुङमा, अरुण र आमचोक, साल्पासिलछोमा भने सबै दलले आ–आफ्नै उम्मेदवार उठाएका हुन् । पौवादुङमामा एमालेबाट अध्यक्षमा किरण राई र उपाध्यक्षमा ज्योत्सना राईले उम्मेदवारी दिएका छन्। कांग्रेसको तर्फबाट अध्यक्षमा टेकनरसिं कार्की (मनोज) र उपाध्यक्षमा रामकुमारी राईले उम्मेदवारी दिएका छन्। माओवादी केन्द्रले अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईलाई उम्मेदवार बनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै आमचोकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा अशोक राई र उपाध्यक्षमा सीता राईले उम्मेदवारी दिएका छन्। एमालेले अध्यक्षमा वसन्त राई र उपाध्यक्षमा सर्मिला राईलाई प्रतिस्पर्धामा उतारेको छ। कांग्रेसले पनि यहाँ आफ्नै उम्मेदवार उठाएको छ। 

अरुणमा एमालेबाट अध्यक्षमा नारायण घिमिरे र उपाध्यक्षमा कविता राई उम्मेदवार बनेका छन्। कांग्रेसले अध्यक्षमा शालिकराम खत्री र उपाध्यक्षमा विनिता ढकाललाई अघिसारेको छ। यहाँ माओवादी केन्द्रले एकीकृत समाजवादीसँग मात्र गठबन्धन गरी माओवादीबाट डिल्लीराम अधिकारी अध्यक्षको उम्मेदवार बनेका छन् भने उपाध्यक्षमा एकीकृत समाजवादीबाट होमबहादुर श्रेष्ठ उपाध्यक्षको उम्मेदवार बनेका हुन्। 

साल्पासिलिछोमा भने गठबन्धनमा रहेका दलले आ–आफ्नै तरिकाले चुनावी प्रतिस्पर्धा उत्रेका छन्। यहाँ कांग्रेसले अध्यक्षमा महेश राई र उपाध्यक्षमा अस्मिता राई, लाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले उपाध्यक्ष पदमा मात्र जलावती राईलाई उम्मेदवार बनाएको छ।

एमालेबाट अध्यक्षमा शान्तिबहादुर अधिकारी र उपाध्यक्षमा रिता घलेको उम्मेदवारी परेको छ। अध्यक्षमा दौलत कुलुङले स्वतन्त्र उम्मेदवार दिएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भोजपुरमा नयाँ अनुहारभन्दा पनि अधिकांश पुराना जनप्रतिनिधि दोहोरिएका छन्। स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्षदेखि वडा सदस्यसमेतमा अधिकांश अनुहार पुरानानै देखिएका छन्। 

विभिन्न दलरुबाट यहाँका दुई स्थानीय तहमा प्रमुख र तीन स्थानीय तहमा मात्र उपप्रमुखमा नयाँ उम्मेदवार आएका छन् । एमाले तीन ओटा स्थानीय तह बाहेक अन्यमा स्थानीय तहमा नयाँ उम्मेदवार उठाएको छ। उपप्रमुखमा एउटा स्थानीय तहबाहेक अन्य नयाँ अनुहार रहेका छन्।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्