• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौं विश्वविद्यालयले पायो नयाँ अध्ययन केन्द्र

64x64
नेपाल लाइभ बुधबार, चैत ३०, २०७८  ०७:४५
1140x725

काठमाडौं- काठमाडौं विश्वविद्यालयले सामाजिक, राजनीतिक तथा अन्य समाज विज्ञानको विधामा अध्ययन अनुसन्धानलाई अघि बढाउने अभिप्रायले 'नेपाल समसामयिक अध्ययन केन्द्र'को शुभारम्भ गरेको छ। समाजका सीमान्तकृत र खासगरी दलितहरुको उत्थानमा अग्रणी भूमिका निर्वाह गरेका सामाजिक चिन्तन डा भीमराव अम्बेडकरको १३१औं जन्मजयन्तिको सन्दर्भ पारेर मंगलबार अनावरण भएको हो।

काठमाडौं विश्वविद्यालय–नेपाल समसामयिक अध्ययन केन्द्र (केयु–एनसीसीएस) नाम दिइएको उक्त स‌ंस्थाको स्कुल अफ आर्टस् परिसर हात्तिवन (ललितपुर) मा पूर्वराष्ट्रपति रामवरण यादवले अनावरण गरेका हुन्।

आफ्नो मन्तव्यमा डा यादवले उक्त अध्ययन केन्द्रको उज्जवल भविष्य भएको बताएका थिए। संविधानका बारेमा अम्बेडकरको अडानझैं दस्तावेज आफैंमा पूर्ण नभए पनि अपनत्व दिएर जान सके समाज र देशका पक्षमा काम गर्ने वातावरण बन्ने उनको जोड थियो।

करिव २४ वर्ष अनुसन्धानमूलक गैरसरकारी संस्थाका रुपमा रहेर १५ वटा पुस्तक, ३० वटा जर्नल, ४४ वटा लेखमालाहरु तयार गरेको 'नेपाल समसामयिक अध्ययन केन्द्र' दुई वर्षअघि विगठित भएको थियो। संस्थाको विघटनसँगै उक्त संस्थामा भएका किताबलगायत अन्य जिन्सी सामान काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरिएपश्चात् विश्वविद्यालयले उक्त केन्द्रकै नाममा काम अगाडि बढाउने प्रयत्न गरेको हो।

गैरसरकारी संस्थाका रुपमा रहँदाको अवस्थामा संस्थाका सस्थापक अध्यक्ष प्रा लोकराज बरालले मंगलबार आयोजित कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयको भविष्यमा हुने समाज विज्ञानका गतिविधिमा बौद्धिक मात्र नभई आर्थिक रुपमा पनि सहयोग गर्न तयार रहको बताएका थिए। अर्का संस्थापक प्रा कृष्ण खनालले पनि विश्वविधालयले लिएको अपनत्वको प्रशंसा गर्दै केन्द्रले आफूहरुलाई परिचालन गर्न चाहेमा स्वीकार्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रबाट समाज विज्ञानका क्षेत्रमा प्रशिक्षित १९६ जनामध्येका गणेशदत्त भट्ट र डा उद्धव प्याकुरेलले केन्द्रसँग विगतमा सहकार्य गरेकी दुर्गा सोभलगायतले संस्थाको अर्को रुप विश्वविद्यालयमा देख्न पाउँदा खुसी लागेको बताइन्। स्कुल अफ एजुकेशनका डिन प्राडा बालचन्द्र लुइटेलले केन्द्रका सान्दर्भिकता रहेको बताएका थिए। 

नेपालमा अम्बेडकरको सान्दर्भिकतामाथि चर्चा गर्दै डा यामबहादुर किसान, कमला हेम्चुरी, हरि शर्मा, दमनननाथ ढुंगाना लगायतले अम्बेडकरको व्यक्तित्व र कृतित्वमाथि बोलेका थिए। डा किसानले जोड अम्बेडकरले उठाएको दलितलाई छुट्टै निर्वाचनका अवयवहरुमाथि चर्चा गरका थिए। हेमचुरीले नेपालमा विद्यमान जातीय विभेदका सन्दर्भलाई अम्बेडकर विचारधारासँग जोडेका थिए। शर्माले भने अम्बेडकरलाई लोकतन्त्रमा विश्वास राख्ने एक लिबरल चिन्तक र संविधानवादमा विश्वास गर्ने एक समाज सुधारक भनेका थिए।

भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार, विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्मा, पूर्वरजिष्टार भद्रमान तुलाधर, सीताराम अधिकारी, वर्तमान रजिष्टार प्राडा सुवोध शर्मा, वर्तमान उपकुलपति प्राडा भोला थापा लगायतले नयाँ केन्द्रले समाजका समसामयिक विषयहरु र खासगरी दलित र अल्पसंख्यकका विषयलाई अध्ययन अनुसन्धानको विषयलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। अम्बेडकरको १३१औं जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिनुले पनि एक प्रकारको सन्देश दिएको उनीहरुको भनाइ थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सो केन्द्र विश्वविद्यालयको अंग बनेपश्चात डा बराल मानार्थ अध्यक्ष र डा उद्धव प्याकुरेल सदस्य सचिव रहेको संचालक समितिले कार्यविधि बनाएर अघि बढ्ने बनाइएको छ।
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना छ । शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ। शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्