• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

भ्युटावरमाथिको भ्यु 

सुरेश गिरी आइतबार, चैत २७, २०७८  १५:३९
1140x725

एमसीसीपछि धेरै चर्चामा छ भ्युटावर। चुनावको मिति नजिकिँदै गएको समयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार एउटा दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्युटावर उद्घाटन गरे। जसको अत्यधिक चर्चा भयो र भइरहेको छ। उनीहरुले भ्युटावरबाट हेरेका भिडियो र तस्बीहरू अहिले पनि सामाजिक सञ्जालमा घुमिफिरी आइपुग्छन्।

अध्यक्षद्वयले जसरी भ्युटावरलाई महत्त्व दिए, त्यसले मात्र यसको चर्चा भएको होइन। आधारभूत संरचना निर्माण गर्न नसकिरहेका बेला अग्ला डाँडामा भ्युटावर बनाउने स्थानीय तहका जनप्रतिनिधिहरुको सोंचलाई लिएर चर्चा भएको हो। 

प्रश्नहरु उठिरहेका छन्- अग्लो डाँडाबाट प्रष्ट रुपमा चारैतिर नियाल्न सकिन्छ भने त्यहाँ किन भ्युटावर?

भ्युटावर बनाउनेहरुले यसको उत्तर चित्तबुझ्दो दिन सकेनन्। हाललाई औचित्य पुष्टि गर्न नसक्दा विकासको खराब मोडेलका रुपमा ती डाँडाबाट सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइपुगे। ती ठट्टाका विषय बने। आलोचनाका माध्यम बने। स्थानीय तहका जनप्रतिनिधिमाथि रोष व्यक्त गर्ने बहाना बने। 

भ्युटावरलाई आमजनले हेर्ने भ्यु थियो यो। त्यसलाई मेरो दृष्टिवबाट अवलोकन गर्ने कोसिस गर्दा आँखाअघि आइपुग्यो न् १८८७ मा फ्रान्समा  बनेको आइफिल टावर। त्यसपछि सन् १९५७ मा जापानमा बनाइएको टोकियो टावर। ती टावर आँखाअघि आउँदा प्रश्न पनि सँगै आयो- ती टावर बनाउँदा अहिले हाम्रोमा जस्तो बिरोध भयो होला कि भएन होला? नेपालमा धरहरा बनाउँदा नि?

Ncell 2
Ncell 2
nimb
nimb

पक्ष वा विपक्षमा कुराहरु हुन्छन्। तर, ती निर्माणमा अवरोध हुनेगरी विरोध नभएका कारण अहिले देशको पहिचान बोकेर उभिएका छन्। जापान भन्नेबित्तिकै दिमाग आइहाल्छ- टोकियो टावर। 

फ्रान्सको त पहिचानै जस्तै भइसक्यो आइफिल। संसारभरिबाट त्यहाँ पुग्ने पर्यटक यी टावरअघि ठिङ्ग उभिएर तस्बिर खिचाउँछन्। त्यही तस्बिर पोष्ट भएपछि उनीहरुका निकटस्थहरु ती देशमा पुगेको जानकारी पाइहाल्छन्। 

त्यसैगरी, धरहराले पनि काठमाडौंको पहिचान बोकेको छ।  बाहिरबाट काठमाडौं आउने मान्छे पहिले यसमा चढेर काठमाडौं नियालेपछि एकथान तस्बिर लिएर गाउँ फर्किन्थ्यो। अहिले निर्माणाधीन छ। फेरि पनि त्यो क्रम चल्नेछ। यी  अहिले हामीकहाँ विरोध भइरहेका भ्युटावरका ठूला रुपमा हुन् र यिनीहरुको महत्त्व पनि ठूलै छ। बनाउनेहरुको पनि ठूलो नाम छ। 

Xtrem
Xtrem

तर, त्यसको नक्कल गरेर साना भ्युटावर डाँडाको टुप्पोमा उमार्नेहरु बदनाम भइरहेका छन्। उनीहरुले भ्युटावरलाई हेरिने अहिलेको जस्तो 'भ्यु' (दृष्टिकोण)को पूर्वानुमान नगरी बनाएर र कटाक्षका पात्र बने। उनीहरुले यी स-साना भ्युटावर बनाउनुअघि जनताका स-साना आवश्यकता महसुस गरेका भए प्राथमिकता अन्य कुराले पाउँथे। भ्युटावर बन्दैनथे। बन्ने अवस्थामा पनि ती टावरहरुको अर्कै महत्त्व हुन्थ्यो। 

डाँडाबाट तल हेर्ने होइन, अहिले डाँडापाखाको हरियो हेर्ने भ्युटावरको आवश्यकता बढ्न थालेको छ। वा त्यस्तो हरियालीसहितको बगैंचा, स्मारक,  फिटनेस पार्क आदि शहरका बीचमा जरुरी हुन सक्छ। 

नेपालका डाँडाकाँडा त आफैंमा भ्युटावर हुन्। जहाँ सिमेन्टका टावर होइन, एकजोडी बरपीपल वरिपरी चिटिक्क परेको चौतारो चाहिन्छ। जसले नेपालको पुरानो पहिचान अद्यावधिक मात्रै गर्ने छैन, जीवनको भागदौडमा थाक्दै गरेका मान्छेहरू एकपल सुस्ताउन पाउनेछन्। 

अग्ला डाँडाका पीपल चौतारी हेर्न मन लागे आँखा खोलेर हेर्ने भ्युटावर र आँखा चिम्लिन मन लागे सुस्ताउने ठाउँ बन्नेछन्। 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्