काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जान लागेका हुन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा उनी हप्तैपिच्छे गृह जिल्ला पुगिरहेका छन्। उनी विभिन्न योजनाको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा पटकपटक चितवन पुग्ने गरेका छन्।
आज अध्यक्ष प्रचण्ड भरतपुर महानगरपालिका–२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन जान लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।