• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?

64x64
गौरीबहादुर कार्की बिहीबार, चैत १७, २०७८  ०७:०४
1140x725
शिलु महादेवको मन्दिर (बीच) १९९० सालअगाडिको स्वरूपमा। यो चित्र एम्ब्रोज ओल्डफिल्डले वि.सं. १९१० मा कोरेका हुन्।

सम्पदा पुनर्निर्माण र जिर्णोद्धारमा अब्बल ठहरिएको भक्तपुर नगरपालिका एउटा मन्दिरको पुनर्निर्माणमा भने ‘चिप्लिन’ लागेको छ। विवादको बीच उक्त मन्दिर पुनर्निमाण त भयो, तर यहाँ राख्नुपर्ने दुई वटा ‘उड्ने सिंह’ फिर्ता भएनन्। उड्ने सिंहका मूर्ति भक्तपुर नगरबासीले नै फिर्ता नगरेका हुन्।

गौरीबहादुर कार्की

यसको अर्थ भक्तपुर नगरपालिकाले कामै नगरेको भन्ने होइन। यहाँका ५५ भ्mयाले दरबार, पाँचतले मन्दिर, भैरव मन्दिर, बत्सला मन्दिर, केदारनाथ मन्दिरलगायत धेरै सम्पदा लागत अनुमानभन्दा ४५ प्रतिशतसम्म कम खर्चमा बनेका छन्। मल्लकालपछि जीर्ण बनेको र ५० वर्षदेखि सेनाको कब्जामा रहेको ‘न्हु पुखु’ भनिने रानीपोखरी पुनर्निर्माण गरेर पानी भरिएको छ। यो रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष जेठो हो। भक्तपुर नगरपालिकाले यस्ता धेरै काम गरेको छ।

यत्रो ख्याति कमाएको नगरपालिका ‘छुद्र राजनीतिक खेल’ले गर्दा शिलु महादेव मन्दिरको पुनर्निर्माण गराउन भने पछाडि परेको छ। सुरुमा यो पुनर्निर्माणका लागि मन्दिरको शैलीमा नै विवाद थियो। पछि पुरातत्व विभागले ग्रन्थकुट अर्थात् शिखरशैलीमा मन्दिर बनायो। तर, बाहिरी चारै भित्ताको बीचमा राखिएका उड्ने सिंहमध्ये दुई वटा मन्दिरलाई दिइएको छैन।

शिुल महादेव मन्दिरको ऐतिहासिकता
शिलु महादेव मन्दिर भक्तपुर दरबार परिसरको पूर्वी चोकको उत्तरमा छ। यसलाई नीलकण्ठेश्वर महादेव पनि भनिन्छ। गोसाईकुण्डको नामबाट यसलाई शिलु महादेव भनिएको हो। गोसाईकुण्डलाई नेवारी भाषामा ‘शिलु’ भनिन्छ। 

१९९० सालको भूकम्पले भत्काउनुअघि उड्ने सिंहसहितको शिलु महादेव मन्दिर।

राजा जगतप्रकाश मल्लको पालामा नेपाल संवत् ७९८ (विसं १७०७) मा यो मन्दिर बनेको हो। अर्थात्, मन्दिर ३७१ वर्ष पुरानो हो। यसका निर्माता राजा जगतप्रकाश मल्ल हुन्। ग्रन्थकुट भनिने शिखर शैलीका मन्दिरमध्ये यो सबैभन्दा अग्लो हो। 

यो मन्दिर १९९० सालको भूकम्पले भत्काएको थियो। त्यसपछि पुनर्निर्माण हुँदा ग्रन्थकुट शैलीमा बनाइएन। त्यसयता अरु दुई–तीन पटक पुनर्निर्माण भए पनि उही डल्लो गुम्बज शैली अपनाइयो। फर्सीजस्तो डल्लो भएकाले स्थानीयले नेवारीमा ‘फसी देग’ (फर्सीजस्तो मन्दिर) नाम राखिदिए। वास्तवमा दक्ष कालिगढको अभावमा यो मन्दिरको शैली फेरेर विरूप बनाइएको थियो। 

उड्ने सिंह धारामा गाडियो
१९९० सालको भूकम्पले मन्दिर भत्काएपछि उड्ने सिंह नराखिकन नै मन्दिर पुनर्निर्माण भएको थियो। यी सिंहलाई नगरपालिकाको पुरानो भवन पुनर्निर्माण हुँदा त्यसको ढोकाको दुईतिर राखियो। बाँकी दुई वटा सिंह भने गोलमढी टोलको गहिरो ढुंगेधारा मर्मत गर्दा धाराको दुइतिर गाडियो। 

२०७२ सालको भूकम्पअघि शिलु महादेवको मन्दिर।

उड्ने सिंह धारामा पानी खस्ने ठाउँमा राखिँदैन। मन्दिरमा पनि भगवानको पहरेदारको रूपमा मन्दिरको ढोकाका दायाँ बायाँ र पेटीको तहमा राखिन्छ। सिंह राख्ने पनि पद्दति हुन्छ। तर, त्यति बेला ठाउँ नपाएर सुरक्षाको लागि धारामा राखिएको थियो। फाल्नुभन्दा कतै राख्नु उचित ठानेर स्थानीयले त्यसो गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

शिलु महादेवको मन्दिर पुनर्निर्माणपछि अहिले गोलमढी टोलका स्थानीयले ती सिंह मन्दिरलाई नै फिर्ता गर्न अस्वीकार गरिरहेका छन्। लामो समयसम्म ढुंगेधारामा राखिएको हुनाले स्थानीयले अब झिक्न नहुने तर्क गरेका छन्।

भक्तपुरको गोलमढी टोलको ढुंगेधारामा राखिएका उड्ने सिंह।

तर, गोलमढीको ढुंगेधाराछेवैबाट चोरिएका मूर्ति ४३ वर्षपछि अमेरिकाबाट फिर्ता हुने भएको छ। आफ्नै देशका मूर्ति फिर्ता गर्न विवाद भइरहँदा वीरभद्रेश्वर महादेव मन्दिरभित्रको पार्वतीको मूर्ति अमेरिकाको यल विश्वविद्यालयमा फेला परेको छ। उक्त मूर्ति नेपाल फर्काएर त्यही मन्दिरमा पुनर्स्थापना गरिने भएको छ। 

अहिले शिलु महादेवको मन्दिर पुनर्निमाण समाप्त हुने चरणमा छ। यी दुई सिंह राखिने ठाउँमा भने प्वाल मात्र राखिएको छ।

वास्तवमा यी उड्ने सिंह भएकाले भुईंमा राखिँदैन। धारा, ढोका वा पेटीमा राखिने सिंहको बनावट नै फरक हुन्छ। उड्ने सिंह मन्दिरको बाहिरी भित्ताको बीच भागमा राखिन्छ। यसलाई नेवारीमा ‘बो सिंह’  भनिन्छ। 

Xtrem

Xtrem

डिजाइनमै थिएन उड्ने सिंहको ठाउँ
२०७२ सालको भूकम्पले भत्काएको यो मन्दिर पुनर्निर्माणको लागि सुरुमा त निर्माण शैलीमा नै विवाद भयो। पछि पुरातत्व विभागले ग्रन्थकुट शैलीमा नै बनाउने निर्णय गर्‍यो। तर, डिजाइन हुँदा उड्ने सिंहका लागि ठाउँ राखिएन। ठेक्का दिएको पाँच वर्षपछि डिजाइन संसोधन गरेर यी सिंहका लागि ठाउँ राखियो।

पहिले यो मन्दिरमा इँटाको गारो मात्र थियो। अहिले भित्रपट्टि काठको फ्रेम राखेर भूकम्प प्रतिरोधी बनाइएको छ।

भक्तपुर नगरपालिकाको पुरानो भवनको ढोकामा रहेका उड्ने सिंह।

यो मन्दिरमा राखिने सिंह भक्तपुर नगरपालिकाले पहल गरेर फर्काउन सक्छ। तर, पुरातत्व विभागले पुनर्निर्माण गरेको हुनाले नगरपालिकाले सिंह फर्काउन पहल नगरेको धेरैको भनाइ छ। कतिपयले भने नगरपालिकाले गरिरहेको पुनर्निर्माणमा अवरोध गर्न उड्ने सिंह मन्दिर फर्काउन नदिइएको पनि आरोप लगाउने गरेका छन्। पुरातत्व विभागले भने प्रमुख जिल्ला अधिकारीलाई उड्ने सिंह फर्काइदिन पत्र लेखेको बुझिएको छ। 

मन्दिरको प्रमाणले पुष्टि हुने मूर्ति साविक शिलु महादेव मन्दिरमा फिर्ता गराउनेतर्फ भक्तपुर नगरपालिका, संघीय सरकार, पुरातत्व विभाग र स्थानीयले समन्वय र सहजीकरण गर्नुपर्छ। जे मूर्ति जहाँ राखिनुपर्ने हो, त्यहीँ राख्दा नै सुन्दर र वास्तविक हुन्छ। यसरी जथाभावी राख्ने हो भने नेपालको सम्पदा समाप्त हुँदै जान्छ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्