• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आयल निगममा बेथिति : अवकाश पाइसकेका कर्मचारी नियमित गइरहेछन् कार्यालय

64x64
दुर्गा दुलाल सोमबार, चैत १४, २०७८  १७:१०
1140x725

काठमाडौं– दैनिक घाटा ब्यहोर्दै आएको नेपाल आयल निगममा कर्मचारीको कतिसम्म मनपरी छ भन्ने तथ्य उजागर भएको छ। अनिवार्य अवकाशपछि बिदा हुनुपर्ने कर्मचारी अहिले कार्यालयमा दैनिक हाजिर भएर पूरै तलबभत्ता बुझिरहेका छन्।

यसरी नियमविपरीत तलबभत्ता बुझ्ने कर्मचारी हुन् शिवराज भण्डारी। नेपाल आयल निगम कर्मचारी प्रशासन विनियमावली २०६३ अनुसार उनी ५८ वर्षे सेवा हदका कारण अनिवार्य अवकाशमा गइसक्नुपर्ने हो। तर, आयल निगम प्रादेशिक कार्यालय धनगढीको प्रशासन प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। भण्डारी  छैटौँ तहका कर्मचारी हुन्।

कर्मचारी विनियमावलीको १२.३ मा अनिवार्य अवकाशका आधारहरू खुलाइएको छ। जसको पहिलो नम्बरमै ५८ वर्ष उमेर हदमा अनिवार्य अवकाश हुने व्यवस्था छ। नायब कार्यकारी निर्देशकको हकमा चार वर्षको पदावधि सकिएपछि र सञ्चालक समितिले आवश्यक ठानेर ३० वर्षे अवकाश नीति लागू गरेपछि पनि अनिवार्य अवकाश हुने उल्लेख छ।

उनले जिल्ला प्रशासन कार्यालय कैलालीबाट २०४० चैत १२ गते नागरिकताको प्रमाणपत्र लिएका थिए। उनको नागरिकता प्रमाणपत्र नम्बर ३६५६ हो। नागरिकता लिएका बेला उनको उमेर २० वर्ष भएको उल्लेख छ। अर्थात्, २०४० चैत १२ गते उनी २० वर्ष पूरा भएका थिए। त्यसअनुसार उनको जन्ममिति २०२० चैत १२ गते भएको खुल्छ। नागरिकताअनुसार उनी दुई दिनअघि अर्थात्, २०७८ चैत ११ मा ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जानुपर्ने थियो। 

तर, भण्डारी भने शैक्षिक प्रमाणपत्रको आधारमा आउँदो असार १७ गतेसम्म जागिर लम्ब्याउने ध्याउन्नमा छन्। शैक्षिक प्रमाणपत्रको आधारमा भण्डारी आउँदो असार १७ गते मात्रै ५८ वर्ष पूरा हुन्छन्। भण्डारीले नेपाल लाइभसँग भने, ‘मेरो अवकाश अहिले भएको छैन। आउँदो असार १७ गते मात्रै अवकाश हुने हो। म अहिले नियमित कार्यालय गइरहेको छु।’

तर, भण्डारीले भनेजस्तो शैक्षिक प्रमाणपत्रको आधारमा जागिर लम्ब्याउन कानुन बाधक देखिन्छ। विनियमावलीको १६.१० को १ मा ‘निजले पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा किटिएको जन्ममितिबाट हुन आउने उमेर’ लेखिएअनुसार उनले जागिर लम्ब्याउन चाहेका हुन्। त्यही नियमको प्रतिबन्धात्मक वाक्यले भने भण्डारीको तर्कलाई गलत साबित गर्छ। त्यसमा लेखिएको छ, ‘तर, उक्त प्रमाणपत्रमा कर्मचारीहरूको उमेर प्रमाणित गर्ने आधारहरू फरक फरक देखिएमा तीमध्ये सबैभन्दा बढी उमेर हुन आउने मितिलाई आधार मानी उमेर कायम गरिनेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

यो व्याख्याअनुसार शैक्षिक प्रमाणपत्रभन्दा नागरिकताको उमेर बढी भएकाले नागरिकताकै जन्म मितिअनुसार उनले अवकाश पाउनुपर्ने हुन्छ। विनियमावलीको १०.१६ ले उमेर गणनालाई थप स्पष्ट पारेको छ। उक्त नियमको स्पष्टीकरणमा लेखिएको छ, ‘नागरिकता प्रमाणपत्रमा जन्ममिति स्पष्ट नभइ उमेर मात्र उल्लेख भएमा उक्त प्रमाणपत्र लिँदा प्रमाणपत्र जारी गरेको मितिलाई उल्लेखित उमेर पूरा भएको मानिनेछ।’

भण्डारीको पनि नागरिकतामा जन्ममिति उल्लेख गरिएको छैन। यस्तो अवस्थामा नागरिकता प्रमाणपत्र लिएको बेला २० वर्ष लेखिएकाले २०४० चैत १२ गते भण्डारी २० वर्ष पूरा भएको मानिने र त्यसैलाई आधार मानेर अवकाशको मिति निर्धारण गरिने विनियमावलीको व्यवस्था छ। 

यसबारे जिज्ञासा राख्दा आयल निगम केन्द्रीय कार्यालयका प्रशासन प्रमुख पूर्णप्रसाद रिजालले नियमविपरीत भएको भए कारबाही हुने बताए। उनले भने, ‘अवकाश भएपछि पनि कोही कर्मचारी सेवामै रहेको जस्तो मलाई लाग्दैन। भण्डारीको हकमा के भएको हो भन्ने डकुमेन्ट नहेरी केही बोल्न मिल्दैन। यदि, अवकाश भएपछि पनि सेवामै रहेको पाइए त्यस्तालाई कारबाही हुन्छ।’

Xtrem

Xtrem

नवौँ तहको प्रमुख हुने ठाउँमा छैटौँ तहका भण्डारी हाकिम!
निगमको तत्कालीन क्षेत्रीय कार्यालय धनगढी (हाल प्रादेशिक कार्यालय)को प्रमुख नवौं तहको कर्मचारी हुने व्यवस्था छ। तर, भण्डारी छैटौं तहको कर्मचारी हुँदासमेत प्रमुखको जिम्मेवारी सम्हालेका थिए। उनले २०७४ ताका धनगढी प्रमुखको जिम्मेवारी सम्हालेको स्रोतको भनाइ छ। स्रोतले भन्यो, ‘धनगढीमा नवौं तहको कर्मचारीमात्रै कार्यालय प्रमुख हुने व्यवस्था छ। तर, पहुँचकै भरमा छैटौं तह हुँदासमेत भण्डारीले कार्यालय प्रमुख भएर काम गरेका थिए।’

त्यसैगरी ‘आकर्षक’ मानिने कार्यालय प्रमुख भएर उनले डोटी, सुर्खेतमा समेत काम गरिसकेका छन्। धनगढीबाट २०७७ साउनमा प्रादेशिक कार्यालय सुर्खेतको प्रमुखमा भण्डारीको सरुवा भएको थियो। त्यहाँ एक वर्ष काम गरेपछि गत भदौमा मात्रै उनको प्रादेशिक कार्यालय धनगढीमा सरुवा भएको हो। त्यहाँका प्रमुख अहिले नवौं तहका राजकुमार न्यौपाने छन् भने भण्डारी प्रशासन प्रमुख हुन्। 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्