काठमाडौं- ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो।
गोरखा भूकम्पपछि नेपालमा चार म्याग्निच्युडका ५०० भूकम्प गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।