काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको पछिल्लो वर्गीकरण सूची सार्वजनिक गरेको छ। धितोपत्र सूचीकरण विनियमावलीअनुसार कम्पनीहरुको वर्गीकरण सूची सार्वजनिक गरिएको हो।
नेप्सेले सूचिकृत संगठित संस्थाहरुलाई ‘ए’, ‘बी’, ‘जि’ र ‘जेड’ गरी चारवटा समूहमा वर्गीकरण गरेको छ। सूचीअनुसार ३६ कम्पनी ‘ए’ समूहमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।