• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘द कश्मिर फाइल्स’ भाजपाको प्रोपोगाण्डा फिल्म भएको आरोप, कर छुट गरिएकोमा प्रश्नै प्रश्न

64x64
नेपाल लाइभ बिहीबार, चैत ३, २०७८  १२:११
1140x725

काठमाडौं– भारतीय फिल्म क्षेत्रमा अहिले तहल्का मच्चिएको छ। विवेक अग्निहोत्रीको निर्देशनमा बनेको फिल्म ‘द कश्मिर फाइल्स’को विषयलाई लिएर भारतीय राजनीतिदेखि सडकसम्म तातेको छ। भारतीय जनता पार्टीले आफ्नो सत्ता रहेका राज्यमा यो फिल्मलाई दिएको कर छुट र फिल्म हेर्न सरकारी अधिकारीलाई लिएको विदाको विषयले झन् माओल तताएको छ।

सामाजिक सञ्जालमा कतिपयले यो फिल्ममाथि रोक लगाउनुपर्ने मुद्दा उठाएका छन्। फिल्म एउटा प्रोपोगाण्डाको रुपमा विकास गरिएको बताउँदै उनीहरुले यो फिल्ममाथि रोक लगाउनुपर्ने बताएका छन्। सिनेमामाथि राजनीति हाबी भएको बताउँदै उनीहरुले सत्तापक्षले आफ्नो वकालत गर्नका लागि यो फिल्म निर्माण गरेको बताइरहेका छन्।

भारतीय सिनेक्षेत्र वा राजनीतिमा यस्तो पहिलो पटक भएको होइन। पटकपटक कुनै फिल्मको विषयलाई लिएर भारतमा चर्चा भइरहन्छ। राजनीति, धर्म वा इतिहाससँग जोडिएको विषयमा निर्माण हुने फिल्महरुको विषयमा कुनै निश्चित पक्षलाई देखाइनु र कुनै निश्चित पार्टीको सिद्धान्त वा कदमलाई ‘सत्य’ साबित गर्न खोज्ने फिल्महरुमाथि पटक पटक रोक लगाउन माग उठ्दै आएको छ। तर, कश्मिर फाइल्सको विषयमा उठेको माग भने हालसम्म सम्बोधन भएको छैन्। बरु, भारतीय सत्ता पक्ष भाजपाले यो फिल्मलाई आफ्नो ‘काँधमा चढाएर’ हिँडेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘द कश्मिर फाइल्स’ ११ मार्चमा सिनेमाहलमा प्रदर्शनमा आउनेवित्तिकै भारतीय राजनीति र कलाक्षेत्रमा विवाद सुरु भएको थियो। कश्मिरी पण्डितहरुको पलायनको विषयलाई समेटिएको फिल्मलाई उत्तर प्रदेशका पाँच भापजा शासित राज्यमा कर छुट गरिदिएका थिए। कैयौ ठाउँमा भाजपाका कार्यकर्ता तथा समर्थकहरुले फिल्मलाई निःशुल्क प्रदर्शन गराएका थिए। फिल्मलाई लिएर भापजाले आफ्नो पार्टीको कुनै एजेण्डा जसरी नै प्रचार गरेको थियो।

फिल्मको पक्ष लिएर यसलाई प्रोपोगाण्डाको रुपमा प्रचार गरिरहेको भाजपाको विरुद्धमा भारतीय कांग्रेसले ट्विट गरेर आलोचना गरेको थियो। केरला राज्यको कांग्रेस पार्टीको आधिकारिक ट्विटरबाट फिल्ममा कश्मिरको तथ्यमाथि छेडछाड गरिएको आरोप लगाइएको थियो। आसामका सांसद बदरुद्दिन अजमलले फिल्मको विरोध गर्दै यसलाई प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए।

द कश्मिर फाइल्सलाई भाजपाले आफ्नो एजेण्डाको रुपमा प्रचार गरिरहँदा र रोक लगाउन नमान्दा सामाजिक सञ्जालमा भने गुजरातको दंगामाथि आधारित रहेको फिल्म ‘परजानिया’को विषय पनि चर्चामा आएको छ। उक्त फिल्मलाई बजरंग दलले राजनीतिक कारणले प्रतिबन्ध लगाइएको थियो। 

भारतका फिल्म समिक्षक अजय ब्रह्मात्मजले भारतीय सञ्चारमाध्यम भास्कर पत्रिकासँगको कुराकानीमा फिल्म पूर्ण रुपमा प्रोपगाण्डा फिल्म भएको बताएका छन्। उनले फिल्मले सत्ताधारीको विचारलाई प्रोत्साहन गरेको बताएका छन्। फिल्मलाई भाजपाले आफ्नो प्रचारको रुपमा प्रयोग गरेको र फिल्ममा सोही किसिमले दृश्यहरु प्रस्तुत गरिएको बताएका छन्। 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘द कश्मीर फाइल्स’ले व्यापारिक रुपमा निकै अब्बल व्यापार गरिरहेको छ। पहिलो दिनमा ३ करोड ५५ लाख भारतीय रुपैयाँ कमाईमा सिमित भएको फिल्मले आफ्नो छैटांै दिनमा १९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। हालसम्म फिल्मले ६० करोड भारतीय रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छोचेन खोला क्षेत्रमा हिमपहिरोको जोखिम कायमै, ड्रोन तस्बिरले देखायो नयाँ खतरा
कागेश्वरी मनोहराका इन्जिनियर ६४ हजार घुससहित पक्राउ
सिके राउतले हारे मुद्दा
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
छोचेन खोला क्षेत्रमा हिमपहिरोको जोखिम कायमै, ड्रोन तस्बिरले देखायो नयाँ खतरा मंगलबार, भदौ १६, २०८३
कागेश्वरी मनोहराका इन्जिनियर ६४ हजार घुससहित पक्राउ मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमालेले प्रधानमन्त्री राहत कोषमा रकम नराख्ने, आफ्नै संयन्त्रबाट राहत बाँड्ने मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : शवको पहिचानका लागि थप विदेशी डीएनए विशेषज्ञ टोली आउँदै मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्