• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कामु प्रधानन्यायाधीशको ‘लगत-कट्टा’ आदेश

खुल्यो अध्यादेशबाट भएका संवैधानिक नियुक्तिहरुविरुद्ध सुनुवाइको बाटो

64x64
नेपाल लाइभ बुधबार, फागुन २५, २०७८  १९:५२
1140x725

काठमाडौं–  महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूविरुद्ध आन्दोलन सुरु भएपछि दुईवटा रिटमाथि सनुवाइको लागि संवैधानिक इजलासमा पठाउने भनि गरेको एक निर्णयमा सर्वोच्च अदालतले बुधबार लगत कट्टा गरेको छ। सर्वोच्चले लगत कट्टा गरेपछि संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश र त्यो अध्यादेशअनुसार भएका नियुक्तिविरुद्धका रिटले पनि संवैधानिक इजलासमा सुनुवाइको पालो पाउने भएका छन्। 

राणा निलम्बनमा परेपछि कायमुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका (वरिष्ठतम् न्यायाधीश) दीपककुमार कार्कीको एकल इजलासले संवैधानिक इजलासबाट प्रधानन्यायाधीशलाई अलग राख्न नमिल्ने दाबी गरेर पेस भएका रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णयको लगत कट्टा गरेको हो। संवैधानिक इजलासबाट प्रधानन्यायाधीशलाई अलग राख्न नमिल्ने जिकिर गर्दै अधिवक्ताद्वय दिपक विक्रम मिश्र र गणेश रेग्मीले २०७८ भदौ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर २०७७ मा ल्याएको संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश र उक्त अध्यादेशानुसार विभिन्न संवैधानिक निकायमा भएका नियुक्ति बदरको मागदाबी गर्दै दर्ता भएका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै गर्दा प्रधानन्यायाधीश (हाल निलम्बित) राणा इजलासबाट अलग हुनुपर्ने माग उठेको थियो। 

ओली सरकारले ल्याएको अध्यादेशानुसार संवैधानिक निकायहरुमा भएको नियुक्तिमा राणाले समेत हिस्सेदारी लिएको आरोप लागेको थियो। प्रधाननन्यायाधीशको रुपमा संवैधानिक परिषद्‌को सदस्य रहेका राणालाई समेत रिटमा विपक्षी बनाइएको थियो। आफूलाई विपक्षी बनाइएको रिटको सुनुवाइ गर्न नपाउने भन्दै रिट दायरकर्ता र निवेदक पक्षका कानुन व्यवसायीले प्रश्न उाठाएपछि राणाले आफू इजलासबाट अलग हुने 'प्रतिवद्धता' समेत जाहेर गरेका थिए। 

तर, राणाले उक्त प्रतिवद्धता पूरा नगर्दै प्रधानन्यायाधीशलाई संवैधानिक इजलासबाट अलग गराउन नमिल्ने दाबी गर्दै मिश्र र रेग्मीले सर्वोच्चमा रिट दायर गरेका थिए। दुवै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरि प्रसाद फुयाँलको भदौ १७ गतेको इजलासले संवैधानिक इजलासबाट प्रधानन्यायाधीश अलग हुन मिल्ने/नमिल्ने भन्ने विषयको टुंगो नलगाउँदासम्म संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्धका रिटमाथिको सुनुवाइ अगाडि नबढाउन अन्तरिम आदेश जारी गर्‍यो। 

nimb
nimb

यो पनि पढ्नुहोस्

सर्वोच्चको संवैधानिक इजलासलाई एकल इजलासले अँठ्याएपछि...आइतबार, भदौ २०, २०७८

न्यायाधीश फुयाँलको एकल इजलासको आदेशले संवैधानिक इजलासको सुनुवाइ रोकिने अवस्थाले न्यायपालिकामा विवाद सुरु भयो। कानुन व्यवसायीहरुले इजलास बहिस्कार गर्ने चेतावनी दिएपछि राणाले नेपाल बार एसोसिएसनका पदाधिकारीहरुलाई उक्त रिट संवैधानिक इजलासमा पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए। तर, फेरि संयुक्त इजलासमै पेसी तोकिएपछि कानुन व्यवसायीहरुले बहस नै बहिस्कार गरेका थिए। 

राणाले मन्त्रिपरिषद्‌मा समेत हिस्सेदारी (भागबण्डा) लिएको विषय बाहिरिएपछि सर्वोच्च अदालतमा विवाद थप चर्कियो। त्यसपछि गत कात्तिक ८ गतेदेखि सहकर्मी न्यायाधीशहरुले नै राणाको इजलास बहिस्कार अभियान सुरु गरे।   

कात्तिक ११ गतेदेखि नेपाल बार पनि राणाविरुद्ध आन्दोलनमा उत्रियो। सहकर्मी न्यायाधीश र नेपाल बारको अगुवाइमा कानुन व्यवसायीको समेत विरोधको सामना गर्दा चौतर्फी दबाबमा परेका राणाले संवैधानिक इजलासबाट प्रधानन्यायाधीश अलग हुन मिल्दैन भन्ने दाबी गरिएको (आफूलाई फाइदा पुर्‍याएको) रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए।  उक्त निर्णय प्राविधिक रुपमा 'बाटोमै रोकिएपछि' बुधबार कामु प्रधानन्यायाधीशको इजलासबाट 'बाधा फुकाउने' गरी लगत कट्टाको आदेश भएको सर्वोच्च प्रशासनले जनाएको छ।  

बुधबार लगत कट्टा भएपछि अब रिटहरु संवैधानिक इजलासमा गएको र बिहीबार रिट निवेदकहरुले हस्ताक्षर गरेपछि शुक्रबार पेसी तोकेर सुनुवाइमा जाने सर्वोच्चको मुद्दा महाशाखाका एक कर्मचारीले बताए। 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी
सम्बन्धित सामग्री
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीको सचिलायले जनाएको छ । सचिवालयका अनुसार न... आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्