काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सहितका ६ दल र दुई मोर्चाले पत्रकार सम्मेलन आयोजना गरेको छ।
बुधबार दिउँसो १ जबे नेपाल प्रज्ञा प्रतिष्ठानमा एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको अवस्था र संघर्षका कार्यक्रमबारे जानकारी दिएने नेकपाका नेता प्रकाण्डले जानकारी दिएका छन्।
६ दल र दुई मोर्चाले एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।