• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

विदेशमा रहेका नेपालीलाई आईपीओमा कोटा छुट्याउने तयारी, कति सम्भव? 

64x64
सुमित्रा कार्की बुधबार, फागुन १८, २०७८  ०९:१८
1140x725

काठमाडौं– पछिल्लो समय वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा रहेका नेपालीलाई पनि सेयर बजार लगानीकर्ताका रुपमा समेट्ने चर्चा भइरहेको छ। उनीहरुलाई आइपीओमा छुट्टै कोटा दिने विषय पनि चर्चामा छ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय योजना आयोगले नै यसबारे पहल गरिरहेका छन्। उनीहरुले वैदेशिक रोजगारका निम्ति विभिन्न मुलुकमा रहेका नेपालीलाई बैकिङ प्रणाली मार्फत् पैसा पठाउनका लागि प्रोत्साहन गर्न भन्दै आइपीओमा कोटा छुट्याउने विषय अगाडि बढाउन खोजेका हुन्। 

वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओमा कोटा छुट्याउन सकिने सम्भावना कति छ भनेर अध्ययन गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक र योजना आयोगले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग कुरा गरेको एक्स्चेन्ज स्रोतले नेपाल लाइभलाई बतायो।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै वैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा उल्लेख्य बृद्धि भए पनि नेपालमा भित्रिने रेमिट्यान्स भने हरेक महिना घट्दो छ। जसले गर्दा देशको आर्थिक स्थितिमै असर परेको जानकारहरुले बताउँदै आएका छन्।

यतिबेला रेमिट्यान्स घट्नुको कारण विदेशमा रहेका नेपालीले बैंकिङ प्रणालीबाट नभई हुन्डी र डिजिटल करेन्सीको माध्यमबाट पैसा पठाउनु रहेको उनीहरुको बुझाइ छ। यसलाई रोक्न सरकार तथा राष्ट्र बैंकले आफ्नो तहबाट विभिन्न अध्ययन र पहल पनि गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी गैरकानुनी माध्यमबाट भित्रिइरहेको पैसा औपचारिक प्रणालीमा तान्न सरकारले विदेशमा रहेका नेपालीलाई बैकिङ माध्यमबाट बचत खातामा पैसा पठाउँदा अन्य बचतकर्ताको भन्दा एक प्रतिशत बढी ब्याज दिने व्यवस्था पनि गरेको छ। विदेशमा रहेका नेपालीलाई बैंकिङ प्रणालीमा पैसा पठाउन प्रोत्साहन गर्नकै लागि आइपीओमा कोटा छुट्याउन लागिएको नेप्सेको उक्त स्रोत बताउँछ। 

यसरी आइपीओमा कोटा छुट्याउँदा आइपीओकै लागि भए पनि बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स भित्रिन थाल्ने जानकारहरुको आकलन छ। डिजिटल करेन्सी तथा गैरकानुनी माध्यमबाट आउने पैसालाई निरुत्साहित गर्न आइपीओमा कोटा छ्ट्याउने पनि एउटा विकल्प भएको राष्ट्र बैंक स्रोत बताउँछ। स्रोत भन्छ, ‘आइपीओमा कोटा छुट्याउन मिल्ने वा नमिन्ने तथा यस विषयमा के गर्दा उचित हुन्छ भनेर नेपाल धितोपत्र बोर्डले भन्ने कुरा हो।’ 

यसमा राष्ट्र बैंकले कुनै पनि खालको हस्तक्षेप नगर्ने उक्त स्रोतले बतायो। ‘अहिलेसम्म आइपीओमा कोटा छुट्याउने भन्ने कुरा भएको छ, तर त्यो अध्ययनमै छ,’ स्रोतले भन्यो, ‘यसरी कोटा छुट्टयाउँदा भने विदेशी मुद्रा लगानी गर्न पाइँदैन, नेपाली मुद्रा नै लगानी गर्ने हो। नेपालीले नेपाली मुद्रामा नै किन्ने हो। तर, यसबारे निर्णय धितोपत्र बोर्डले गर्ने हो।’  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाल एनआरएन फण्डका कार्यकारी अधिकृत (सीइओ) अनलराज भट्टराई भन्छन्, ‘हामीले एनआरएनलाई आइपीओमा कोटा छुट्याउनेदेखि एनआरएनहरुको लागि नेपालमा रहेको एनआरएन डेभलपमेन्ट फण्डले नै आइपीओ जारी गर्ने तयारी पनि गरिरहेका छौं। गैरआवासीय नेपाली तथा विदेशी मुलुकका  नेपाली नागरिक दुबैलाई नेपालमा लगानी भित्र्याउनको लागि नै एनआरएन डेभलपमेन्ट फन्ड लागिपरेको छ।’

नेपाल एनआरएन फण्डको उद्देश्य विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी भित्र्याउन र नेपालको सेयर बजारसम्म जोड्नु रहेको उल्लेख गर्दै भट्टराईले थपे, ‘यसले नेपालमा पुँजी भित्र्याउनुका साथै नेपालको पुँजी बजारमा पनि लगानी भित्र्याउँछ। यो पूँजी बजारको माध्यमबाट विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्नको लागि प्रोत्साहन गर्ने एउटा माध्यम हुन सक्छ।’

विदेशी लगानी भित्र्याउन र विदेशमा रहेका नेपालीलाई कानुनी माध्यमबाट नेपालमा पैसा पठाउन प्रोत्साहित गर्नको लागि विभिन्न माध्यम तथा अवधारणा प्रयोग गर्न सकिने उनको बुझाइ छ। ‘विदेशमा रहेका नेपालीलाई आइपीओमा कोटा छ्ट्याउने भन्ने कुरा सम्भव छ। यो प्रक्रियागत कुरा हो। तर, यसमा सिद्धान्तगत हिसाबले हामीले निर्णय गर्नुपर्ने हुन्छ। त्यसमा बाहिर रहेका नेपालीलाई कसलाई कसरी दिने भन्नेबारे चाहिँ अध्ययन आवश्यक छ।’ 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्