काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
नेकपा एसले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी संसदबाट हालै अनुमोदित एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो।
अर्पण व्याङक्वैट, थापागाउँ नयाँ बानेश्वरमा दिउँसो २ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले
पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।