काठमाडौं– विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा एमालेले आज पत्रकार सम्मेनल गर्ने भएको छ।
एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पत्रकार सम्मेलनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन्।
आज दिउँसो १ बजे जर्मन हाउस, गठ्ठाघर भक्तपुरमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।