काठमाडौं - मन्त्रिपरिषद् बैठक बस्दैछ। सोमबार अपराह्न मन्त्रिपरिषद् नियमित बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ३ बजे बैठक बस्न लागेको हो।
यसअघि आइतबार संसद भवन नयाँ बानेश्वरमा एमसीसीको व्याख्यात्मक घोषणा संसदमा पेस गर्ने निर्णय गर्नका लागि बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।