• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २७, २०८२ Tue, Feb 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

कस्तो छ आलियाको नयाँ फिल्म ‘गंगुबाई कठियाबाडी’?

64x64
नेपाल लाइभ सोमबार, फागुन १६, २०७८  १३:०७
1140x725

काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको आलिया भट्टको फिल्म ‘कठियाबाडी’ले अहिले चर्चा कमाईरहेको छ। एस हुसैन जैदी र जेन बोर्गेसको पुस्तक ‘माफिया क्वीन अफ मुम्बई’मा आधारित रहेर सञ्जय लिला भन्सालीले बनाएको यो फिल्मलाई समिक्षकहरुले पनि सकरात्मक प्रतिक्रिया दिइरहेका छन्। 

गंगुबाई कठियावाडीले गंगा (आलिया भट्ट अभिनित)को कथा भन्छ। भारतको गुजरात क्षेत्रको सानो शहरकी महिला कसरी वेश्यालय (कोठी)सम्म पुग्छिन् र त्यहाँ पुगेपछि कसरी यो पेशामा लाग्ने महिलाहरुको अधिकारको लागि संघर्ष गर्छिन् भन्ने कथा फिल्मले देखाएको छ। १९५० देखि १९६० को दशकको कथा भन्ने फिल्ममा देखाइएका दृश्यहरु यर्थाथपरक छन्। भारतको ‘रेड लाइट’ क्षेत्रको यर्थाथ यो फिल्मले बोकेको छ। 

फिल्मको सुरुवातमा गंगालाई उनकै प्रेमी रम्निक (बरुन कपुर अभिनित)ले वेश्यालयमा बेचेका हुन्छन्। प्रेमको आडमा गंगालाई बलिउडको हिरोइन बन्ने सपना देखाई उनले वेश्यालयमा पुर्याउँछन्। कमाठिपुराको वेश्यालयमा पुर्याइएकी गंगा आफ्नो नियतीलाई स्वीकार्छिन्। किनकी यसमा दोष उनको हुँदैन्। उनी वेश्वावृत्तिलाई अन्य पेशालाई जस्तै सम्मानजनक पेशाको रुप दिने प्रण लिन्छिन्। 

Ncell 2
Ncell 2

फिल्मले गंगा आफ्नो जीवनका विभिन्न मोडमा कसरी परिवर्तन हुन्छिन् भन्ने कथा भन्छ। फिल्ममा गंगा गंगु बन्छिन्। गंगुबाट गंगुबाई बन्छिन्। फिल्मले विभिन्न पटकथाहरुमार्फत उनको जीवनमा आएको यी परिवर्तनहरुलाई प्रस्तुत गर्छ।

उनी कमठिपुराको वेश्यालयमा नेताको रुपमा बस्छिन्। विस्तारै शहरको माफिया रहेका रहिम लाला (अजय देवगण अभिनित)सँगको सम्बन्धलाई विस्तार गर्छिन्। दुई बीच दाजु बहिनीको सम्बन्ध हुन्छ। 

फिल्ममा भारतमा रहेको वेश्यालयमा बेचिने महिलाहरु र उनीहरुले भोग्ने पिडालाई जीवन्त चित्रण गरिएको छ। आलियाले अभिनय गरेको भूमिकामा उनी पूर्ण रुपमा खुलेकी छिन्। खँदिलो गरि लेखिएको फिल्मको कथा र संवादले पनि फिल्मलाई सुन्दर बनाएको छ। फिल्मको क्लाइमेक्समा आलियाले दिने भाषणले समाजमा वेश्यावृत्तिलाई कुन रुपमा लिइन्छ भन्ने देखाउँछ। सँगै त्यो भाषणमार्फत आलिया समाजमा रहेको बुझाईजस्तो यर्थाथ नभएको प्रस्तुत गर्छिन्। 

भन्सालीको निर्देशनमा बनेको फिल्ममा हरेक घट्नाहरु अर्थपूर्ण छन्। दृश्यदेखि संवादमा भएको पकडका कारण पनि फिल्म हेर्न लायक छ। थोरै बलिउडको स्वाद, थोरै कलात्मक र थोरै सामाजिक विषयलाई ध्यानमा राखेर निर्देशन गरिएको फिल्म मनोरञ्जनले भरिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजारमा २६ अंकको गिरावट
‘मैले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्‍याएँ, सडक बालबालिका छैनन्’ : ओली
बहुसूचक सर्वेक्षण सार्वजनिक: शिशु मृत्युदर २७, सुदूरपश्चिममा अवस्था सबैभन्दा गम्भीर
सम्बन्धित सामग्री
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित... सोमबार, माघ १२, २०८२
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय सोमबार, माघ २६, २०८२
३३ किलो सुन तस्करी प्रकरणका चूडामणि उप्रेती ‘गोरे’लाई थप दश वर्ष जेल सजाय सोमबार, माघ २६, २०८२
राष्ट्रिय सभालाई बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनाउन आग्रह सोमबार, माघ २६, २०८२
सेयर बजारमा २६ अंकको गिरावट सोमबार, माघ २६, २०८२
‘मैले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्‍याएँ, सडक बालबालिका छैनन्’ : ओली सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्