काठमाडौं– प्रतिनिधि सभाबाट नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम च्यालेन्ज कम्प्याक्ट-एमसीसी) अनुमोदन भएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकले सम्झौता पारित गरेको हो। अर्थमन्त्रीले सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गरेका थिए।
सम्झौतासँगै १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।