फाइल तस्बिर
काठमाडौं- मन्त्रिपरिषद्ले एमसीसीको व्याख्यात्मक घोषणाको प्रस्ताव पारित गरेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपरान्ह्र बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव पारित गरेको हो।
मन्त्रिपरिषद् बैठकले पारित गरेको व्याख्यात्मक घोषणा प्रस्ताव अब अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्ने छन्। प्रतिनिधि सभाको दोस्रो बैठक केहीबेरमै बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।