काठमाडौं– प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
दोस्रो बैठक साढे ६ बजे बस्नेगरि स्थगित भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक आजै साढे ६ बजे बस्ने जानकारी दिए।
आजको बैठकमा एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा सांसदहरूले आफ्ना धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।