काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र सांसद मेटमणि चौधरीले एमसीसीको मतदान बहिस्कार गर्ने भएका छन्।
एमसीसीका विषयमा सांसद्मासमेत दुवै नेताले असन्तुष्टी राखेका छन्। पार्टीमा खनाल र चौधरीले लामो समयदेखि चर्को आलोचना गर्दै आएका छन्।
यद्यपि, अन्य एकीकृत समाजवादी सांसद मतदातमा सहभागी हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।