काठमाडौं– एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गर्नका लागि सत्तारुढ दलहरुले तयार गरेको व्याख्यात्मक घोषणा ११ बुँदामा तयार भएको छ।
सुरुवातमा १४ बुँदामा ड्राफ्ट तयार गरी विभिन्न चरणमा छलफल गरिएको थियो। जुन अन्तिममा ११ बुँदामा समेटिएको हो।
व्याख्यात्मक घोषणामा नेपालमा एमसीसीसँगको सम्झौताको आलोचना हुने गरेको विविध पक्षलाई सम्बोधन गर्ने प्रयास गरिएको छ।
मस्यौदा यस्तो छ :





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।