फाइल तस्बिर
काठमाडौं– नेकपा माओवादी केन्द्रको निवर्तमान स्थायी समिति सदस्यहरु बैठक बसिरहेको छ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बसिरहेको हो।
संसदबाट एमसीसी व्याख्यात्मक रुपमा अनमोदन हुने भएपछि पार्टीबाट अनमोदन गर्न बैठक बोलाइएको नेता गणेश साहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।