complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

हरेक आन्दोलनमा किन पुग्छन् हनुमानजी ?

64x64
नेपाल लाइभ शुक्रबार, असोज २०, २०७४  ०५:३३
1140x725

गोरो वर्ण, छुस्स दाह्रीजुँगा र घुम्रिएको कपाल । यो हुलिया भएको एउटा मानिस काठमाडौंमा हुने प्रायः सामाजिक आन्दोलन र कार्यक्रममा भेटिन्छ । चिन्नेले ‘हनुमानजी’ भनेर सम्बोधन गर्छन् ।

फिल्म ‘पशुपति प्रसाद’को हनुमानजीले दर्शकको दिल–दिमागमा कब्जा गर्‍यो । यही हनुमानजीको मुकुटभित्रका मान्छे हुन्, फिल्मकर्मी रविन्द्रसिंह बानियाँ।

फिल्म ‘पशुपति प्रसाद’को हनुमानजी चरित्र केही समयअघि भाइरल नै भयो । चरित्रका हिसाबले धेरैका मनमा बसेका ‘हनुमानजी’लाई मुकुट उतारेपछि चिन्ने कमै हुन्छन् । त्यसैको लाभ छ उनलाई, चुपचाप आन्दोलनमा सरिक हुन्छन् । चिनेजानेका केहीसँग बोल्छन् र आफ्नो बाटो लाग्छन्।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका पक्षमा निस्किने हरेक जुलुसमा उनी पुग्छन् । यही क्रममा केही दिनअघि त पक्राउ समेत परे।

चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पास गर्न लागिएको सुइँको पाएपछि असोज ९ गते डा केसीले एक्कासी अनसन बस्ने निर्णय गरे । दशैंको छेकमा डा केसी अनसन बस्ने निर्णयमा पुगेपछि उनका समर्थक पनि तात्तिए र घेर्न पुगे संसद् भवन।

बढीमा डा केसीका जम्मा २० जना समर्थक सहभागी हुँदा त्यसमा हनुमानजी छुटेनन् । डा केसीका पक्षममा संसद भवनअघि निर्धक्क नारा लगाए । नारा–जुलुस निषेधित क्षेत्रमा उनीहरु आन्दोलन गर्न पुगेपछि प्रहरीले के छाड्थ्यो ? भ्यानमा कोचेर पुर्‍यायो, तीनकुने प्रहरी चौकी । पक्राउ पर्नेमा उनी पनि थिए।

बिहीबार डा केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनसन  घोषणा गर्दै गर्दा कि पत्रकार पुगे कि त्यहीँ कार्यरत डाक्टर । त्यसबाहेक डा केसीको मागमा ऐक्यबद्धता जनाउन पुग्ने दुई–चार जनामा रविन्द्रसिंह पनि भेटिए।

उनलाई सोधियो– यस्ता खालका विरोधका कार्यक्रममा किन पुग्नुहुन्छ हनुमानजी?

Ncell 2
Ncell 2
nimb
nimb

उनले सीधा उत्तर दिए, ‘कि त आफैं लड्न सक्नुपर्‍यो । आफूले सकिँदैन भने राम्रोका लागि लडिरहेको व्यक्तिलाई समर्थन गर्नुपर्‍यो।’

उनलाई डा केसीले चिकित्सा शिक्षा सुधारमा उठाइरहेका एजेन्डा मन परेका छन् । सुरुमा उनलाई चिकित्सा क्षेत्रका बारेमा त्यति धेरै थाहा थिएन । तर, नेपालका हरेक क्षेत्रलाई बेथितिको ऐंजेरुले जेलेको छ जस्तो लाग्थ्यो उनलाई । त्यसैले यसका लागि आफ्ना तर्फबाट लाग्नुपर्छ भन्ने पनि उनको मनमा थियो र यस्ता खालका कार्यक्रममा सरिक हुन्थे।

उनले भने, ‘कि आफू त्यो विषयमा निपुण हुनुपर्‍यो, कि त्यही क्षेत्रका अभियन्ताका कुरा पत्याउनुपर्‍यो । सुरुमा मैले डा केसीका कुरा पत्याएँ र आन्दोलनमा सहभागी भएँ । अहिले धेरथोर बुझेको छु।’

गलत भइरहेको छ जस्तो लाग्यो भने मूकदर्शक भएर बस्नुहुँदैन भन्ने लाग्छ उनलाई । त्यसैले आफ्नो तर्फबाट सकेको गर्न तम्सिरहेका हुन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘मैले आफ्ना तर्फबाट केही गरेको भए राम्रो हुन्थ्यो, तर गरिएन भनेर पछुताउनु नपरोस्’, उनी भन्छन्।

फिल्म निर्माण र अभिनयमा सक्रिय उनी फुर्सद पायो कि सामाजिक कार्यमा पनि सरिक हुन रुचाउँछन् । उनी बागमती सफाइदेखि सहयोग कार्यक्रमसम्ममा आफूलाई अघि सारिरहेका हुन्छन् । भूकम्प जाँदा राहत वितरणका लागि सक्रिय भए । टोपी दिवसमा केही रकम सहयोग जुटाई टोपी किनेर चेपाङ बस्तीमा बाँडे।

फरक काममा रुचि राख्ने उनी फिल्ममा पनि फरक स्वाद पस्किरहेका छन् । केही समयअघि मात्रै उनले निर्माण र अभिनय गरेको ‘जात्रा’ एउटा उदाहरण हो । त्यसअघि उनी अभिनीत ‘पशुपति प्रसाद’ र ‘टलकजंग भर्सेस टुल्के’ पनि फरक स्वादकै फिल्म हुन् । उनको सक्रियता रंगकर्ममा पनि छ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २०, २०७४  ०५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्