काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका छन्।
अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता र समसामयिक राजनीतिक विषयमा छलफलका लागि दुई नेता सिंहदरबारमा भेटवार्ता भएको हो।
प्रचण्डसँग छलफल गर्नुअघि नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।