• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

आईपीओमा लगानीकर्ताको आकर्षण उच्च, सक्रिय डिम्याट खाताको संख्या ५० लाख पुग्यो

64x64
सुमित्रा कार्की बिहीबार, फागुन १२, २०७८  १०:४१
1140x725

काठमाडौं– पछिल्लो समय विभिन्न कम्पनीका साधारण सेयर (आईपीओ)मा लगानी गर्ने लगानीकर्ताको संख्या उल्लेख्य रुपमा बढेको छ। शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि सेयरमा लगानी गर्नेको संख्या बढिरहेको छ। 

अहिले गाउँका चिया पसलदेखि गाउँ र शहर जहाँसुकैका जमघटमा या राजनीतिकै चर्चा हुन्छ, या त सेयर बजारको। गृहिणीदेखि कलेज पढ्ने किशोरवयसम्म सबैले सेयर बजारबारे चासो राख्ने र कुरा गरिरहने गर्छन्। 

पछिल्लो समय सेयर बजारमा सके दोस्रो बजारमै कारोबार गर्ने, नभए पनि आईपीओ भर्नकै लागि पनि मानिसहरू बैंकमा खाता र डिम्याट खाता खोल्न आउनेक्रम बढ्दो रहेको ओखलढुंगास्थित एभरेष्ट बैंकका एक कर्मचारी बताउँछन्। उनी भन्छन्, ‘पछिल्लो समय बैंकमा आईपीओ भर्नको लागि डिम्याट खाता खोल्न र मेरो सेयरको आईडी पासवर्ड लिन आउने लगानीकर्ताको संख्या विगत २ दुई वर्षको भन्दा धेरै नै बढेको छ।’ 

के कारण बढ्यो आईपीओमा आकर्षण? 
सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्नुको एउटा प्रमुख कारण विगत दुई वर्षयताको कोरोना महामारी रहेको जानकारहरु बताउँछन्। कोरोना महामारीका कारण लामो समय सबै क्षेत्र बन्द भएकाले धेरैको ध्यान सेयर बजारतर्फ मोडिएको उनीहरुको बुझाइ छ। कोरोना महामारीको सुरुवातसँगै सेयर बजारमा विभिन्न खालका नयाँ प्रवृत्ति पनि विकास भएका छन्, जसको सकारात्मक प्रभाव दुर्गम गाउँसम्म परेको छ।

एउटा कारण अहिले सेयर बजारमा आईपीओ भर्नेदेखि सेकेन्डरी मार्केटको कारोबार पनि अनलाइन प्रणालीबाटै हुन्छ। अनलाइन प्रणालीको सुरुवात भएसँगै र ग्रामीण क्षेत्रमा समेत इन्टरनेट र स्मार्ट फोनको पहुँच विस्तार भएसँगै सेयर लगानीकर्तालाई धेरै सहज भएको छ। जसले सेयर बजारमा प्रवेश गर्नेहरूको संख्या गुणात्मक रूपमा समेत वृद्धि भएको देखिन्छ। यसैगरी, विभिन्न जलविद्युत् आयोजना तथा नयाँ–नयाँ कम्पनीले स्थानीयलाई भनेर सेयर छुट्ट्याउने र प्राथमिक सेयरमा लगानी गर्दा कतिपयमा सेयर मूल्य बढेर अनुमानभन्दा धेरै नाफा हुने गरेबाट पनि सेयर लगानीमा आकर्षण चुलिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सक्रिय डिम्याट प्रयोगकर्ता ५० लाख 
नेपाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबारसम्म सक्रिय डिम्याट खाता भएका लगानीकर्ताको संख्या ४९ लाख ८० हजार पुगेको छ। अहिले आईपीओमा आवेदन दिने ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताले अनलाइन माध्यमबाट आईपीओ भर्ने गरेको नेपाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपाले बताउँछन्। 

उनी भन्छन्, ‘अहिले जति पनि लगानीकर्ताले आईपीओमा आवेदन दिन्छन्, त्यसमा ९५ प्रतिशतले मेरो सेयरको माध्यमबाट दिएका छन्। बाँकी लगभग ५ प्रतिशत लगानीकर्तामात्रै बैंक तथा अन्य माध्यममा गएर आईपीओमा आवेदन दिन्छन्।’ हालसम्म आईपीओ भर्ने ४९ लाख ८० हजार लगानीकर्तामध्ये लगभग ४३ प्रतिशत महिला लगानीकर्ता रहेको न्यौपाने बताउँछन्। 

सेकेन्डरी मार्केटमा कारोबार गर्ने लगानीकर्ताको संख्या कति?
हालसम्म सेकेन्डरी मार्केटमा कारोबार गर्न भनेर यूजर आईडी लिनेको संख्या ११ लाख ७५ हजार पुगेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली बताउँछन्। उनी भन्छन्, ‘सेकेन्डरी मार्केटमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्दो छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हाल सेकेन्डरी मार्केटमा कारोबार गर्ने लगानीकर्ताको संख्या लगभग १२ लाख पुग्न लागेको छ भने दैनिक कारोबार गर्ने लगानीकर्ताको संख्या न्यूनतम ६० हजार देखि एक लाख २० हजारसम्म रहेको छ।’ यसैगरी सेकेन्डरी मार्केटमा कारोबार गर्ने ९५ प्रतिशत लगानीकर्ताले इडिएस मेरो सेयरको माध्यमबाट लगानी गर्ने गरेको नेपाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता न्यौपाने बताउँछन्। 

यसअघि खुलेको आईपीओमा २७ लाख भन्दा धेरै लगानीकर्ताले आवेदन दिएका थिए। यसैगरी, बुधबार खुलेको नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ७८ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको सिडिएसका प्रवक्ता न्यौपाने बताउँछन्। सीडीएसका अनुसार बुधबार (फागुन ११ गते) साँझ ५ बजेसम्ममा ६ लाख ५७ हजार ७५ जनाले ७८ लाख ६८ हजार १५० कित्ताका लागि आवेदन दिएका छन्। 
 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्