काठमाडौं– राप्रपा नेपालको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्च ठन भएको छ।
राज सागरको अध्यक्षतामा गठित ३१ सदस्यीय साँस्कृतिक मञ्चको उपाध्यक्षमा समिरा तामाङ, ओम प्रकाश चौधरी, महामन्त्रीमा कृष्ण बहादुर भण्डारी, सुरेश नेपाल, राजु नापित, सहमहामन्त्रीमा राजु भारती, कृष्ण बहादुर भट्टराई, सहायक महामन्त्रीमा इन्दु खत्री, बाबु साहेब बलामी रहेका छन्।
साँस्कृतिक मञ्चको आजै सम्पन्न पहिलो बैठकले लोकप्रिय गायक जयनन्द लामाको असामयिक निधनले नेपाली कला र संगीतको क्षेत्रमा अपुरणीय क्षती पुगेको भन्दै दुःख व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।