काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलको बैठकमा सहमति नजुटेपछि उनी बालकाेट पुगेका हुन्।
फागुन १६ गते एमसीसी अनुमाेदन गर्ने प्रतिवद्वता गरेकाले उनी पछिल्लाे समय सक्रिय भएका थिए। माघ १६ देखि एमसीसी संसद्मा पेश गर्न खाेजेपनि सत्ता गठबन्धनकाबीचमा सहमति नहुँदा राेकिँदै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।