काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।
बैठक भोलि, बुधबार बिहान गते ११ : ३० बजे नयाँ बानेश्वरस्थित संसद् भवको शंकर हलमा बस्नेगरी बोलाइएको छ। भोलि दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक समेत आह्लान भएको छ।
मंगलबार बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटलाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।