• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
भ्यालेन्टाइन डे विशेष

अनौठो प्रेमकथा : दोस्रो विश्वयुद्धमा विछोडिएर ७५ वर्षपछि पुनर्मिलन

64x64
जनक कार्की सोमबार, फागुन २, २०७८  ०७:०१
1140x725

चलचित्र र उपन्यासमा धेरै मसालेदार चट्ट परेको, पिरो अमिलो मिसिएको चटपटे प्रेम कथा पढ्नु भएकै होला। आज यहाँहरूलाई यस्तो सत्य प्रेमकथा सुनाउन गइरहेको छु, जसलाई सुनेर तपाईंले भन्नुहुनेछ, ‘अरे! यो त कुनै चर्चित फिल्मको कहानी जस्तो छ।’

भनिन्छ पवित्र प्रेमको कहिले अन्त्य हुँदैन, अमर रहन्छ। अजर रहन्छ, कालजयी बन्छ। अनि एउटा प्रसिद्ध भनाइ पनि छ, ‘यदि प्रेम निस्वार्थ छ भने कसैलाई हृदयबाट इमानदार भएर मन पराउनुहुन्छ भने ब्रह्माण्डको शक्तिले नै त्यो प्रेमलाई प्राप्त गर्न सहयोग गर्दछ।’

यस्तै एउटा अदभूत प्रेम किस्सा केटी रोबिन्स मेहज र जिनिन गनेय पियर्सनबीच भएको थियो। यिनीहरूको भेट द्वितीय विश्वयुद्धताका भएको थियो। रोबिन्स अमेरिकन सैनिक थिए, जसको पोस्टिङ फ्रान्सको एउटा गाउँमा भएको थियो। त्यति बेला उनी २४ वर्षका थिए। त्यहीँ गाउँमा जिनिन पनि बस्थिन्, जोसँग पहिलो नजरमै प्रेममा परेका थिए, रोबिन्स।

रोबिन्सले आफ्ना  कपडा धुवाउनका लागि धोबीको  खोजी गरिरहेका  थिए। सो काम गर्नको लागि जिनिनकी आमा तयार भइन्। यसरी रोबिन्स र जिनिनको भेट बाक्लियो। अनि उनीहरूबीच प्रेमको बीज उम्रियो। दुवैले जिन्दगीभर साथसाथ हिँड्ने कसम खाए।

अचानक एउटा यस्तो मोड आयो जिन्दगीमा कि द्वितीय विश्वयुद्ध सुरु भयो। युद्ध सुरु भएलगत्तै रोबिन्स इस्टर्न ओरंटमा जान पर्ने भयो। जानुपूर्व रोबिन्सले जिनिनलाई लिन आउने वाचा गरे। दुर्भाग्यवश युद्ध सकिएपछि रोबिन्सले जिनिनको प्रतीक्षालाई बेवास्ता गरेर अमेरिका गए।

Ncell 2
Ncell 2
nimb
nimb

रोबिन्सले अमेरिकामा गएर लिलियन नामीसँग बिहे गरे। सन् २०१५ मा ९२ वर्षको उमेरमा रोबिन्सको श्रीमतीको देहान्त भयो। उता जिनिनले पनि सन् १९४९ मा बिहे गरिन्। समयले उनीहरूको प्रेममा वियोगान्त रेखा कोरे पनि रोबिन्सले जिनिनलाई मनमस्तिष्कबाट निकाल्न सकेका थिएनन्। रोबिन्सले ७५ वर्षदेखि जिनिनको श्यामश्वेत तस्बिर आफूसँगै सम्हालेर राखिरहेका थिए।

समयले छुटाएको प्रेमलाई एक दिन समयले नै यस्तो खेल खेलायो कि कुनै काल्पनिक कथाभन्दा फरक लाग्दैन। एक दिन फ्रान्सको टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा रोबिन्सले आफ्नो अधुरो प्रेम कहानी साझा गरे। उनले अन्तर्वार्तामा भने, ‘म जिनिनलाई धेरै प्रेम गर्छु। यदि यहाँहरूले जिनिनलाई खोज्न सहयोग गर्नुभयो भने आभारी हुने थिएँ।’

Xtrem
Xtrem

अन्तर्वार्ता प्रसारण भएको केही दिनमा एक जना पत्रकारले जिनिन र उसका परिवारलाई खोजेरै छाडे। अनि त के चाहिन्थ्यो र, ७५ वर्षको बिछोड मिलनमा परिवर्तन भयो। जिनिन र रोबिन्सको अप्रत्याशित भेट भयो।

उनीहरूको लामो विछोडपछिको मिलनमा एकार्कालाई अँगालो हालेर तिर्सना मेटाए। घण्टौसम्म एकअर्कालाई हेरिरहे। अनि रोबिन्सले आफ्नो वालेटबाट पुरानो फोटो निकालेर जिनिनलाई देखाए। दुवै निकै खुसी भए। जीवनको नयाँ उत्साह छायो।

त्यति बेला वर्षौं पहिलेको संकल्प रोबिन्सले पूरा गरे। अहिले जिनिन ९५ र रोबिन्स १०० वर्षका भए। उनीहरूको प्रेमलाई उमेरले कुनै पर्खाल लगाएन। एउटा निशर्त, निस्वार्थ र पवित्र प्रेमको जित भयो। प्रणय दिवसको दिन उनीहरूको जस्तै पवित्र प्रेम सबैको बनोस्, शुभकामना।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
जनक कार्की
लेखकबाट थप
बर्बादीमा एउटा परिवार
अनौठो प्रेमकथा : दोस्रो विश्वयुद्धमा विछोडिएर ७५ वर्षपछि पुनर्मिलन
सम्बन्धित सामग्री
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए दुबईबाट इजरायलका लागि उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले कप्तानमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लागेको... बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण फ्लाइदुबईको एफजेड १०७३ उडान दुबईबाट तेल अभिभ जाँदै थियो। घटनाका क्रममा ककपिटमा रहेका दुई पाइलटबीच झडप भएको र एक पाइलट घाइते भएको अन्... बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार रहेको छ। सन् २०२० को तुलनामा जनसंख्या करिब... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्