काठमाडौं- पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६२७ जनाको मृत्यु भएको छ।
यससँगै भारतमा कोरोनाका संक्रिय संक्रमितको संख्या २१ लाख ५ हजार बढी रहेको छ।
भारतमा अहिलेसम्म कोरोनाका कारण ४ लाख ९२ हजारको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।