• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वाणिज्य बैंकहरुले ६ महिनामा कमाए ३३ अर्ब नाफा, ग्लोबल आईएमई अगाडि

64x64
सुमित्रा कार्की सोमबार, माघ १०, २०७८  १८:४७
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको छ महिना (साउन-पुस)मा 'क' वर्गका २६ वाणिज्य बैंकले ३३ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका छन्। सञ्चालनमा रहेका २७ मध्ये २६ वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त विवरणअनुसार बैंकहरुको नाफा ३३ अर्ब रुपैयाँ नाघेको देखिएको हो।

बैंकहरुको नाफा गत आर्थिक वर्षको पुस मसान्तको भन्दा ९.६८ प्रतिशत अर्थात् दुई अर्ब ९४ करोड ५२ लाख रुपैयाँले बढेको छ। गत आवको सोही अवधिसम्म २६ वाणिज्य बैंकले ३० अर्ब ४१ करोड ९९ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए। बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको त्रैमासिक प्रतिवेदन माघ १५ भित्र सार्वजनिक गरिसक्नुपर्ने हुन्छ। सो अनुसार माघ १० गतेसम्ममा २७ मध्ये २६ वाणिज्य बैंकले आफ्नो अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन्।

हिमालयन बैंकले भने यस्तो विवरण सार्वजनिक गरिसकेको छैन। वित्तीय विवरण प्रकाशित गर्ने २० बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बढेको छ भने छ बैंकको नाफा घटेको छ।

ग्लोबल आईएमई अगाडि
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ। उक्त बैंकले यस अवधिमा दुई अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ। बैंकको नाफा गत वर्षको यसै त्रैमाससम्मको भन्दा १५.०४ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्म यस बैंकले दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।

गत आवको यसै अवधिको तुलनामा धेरै नाफा वृद्धि गर्नेमा भने सिभिल बैंक रहेको छ। सिभिलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा गत वर्षको यसै अवधिको भन्दा १४७.४७ प्रतिशतले उकालो लागेको हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २० करोड २८ लाख रुपैयाँमात्र नाफा कमाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आईएमईपछि एनआईसी एसिया र नबिल बैंक रहेका छन्। यी बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा आफ्नो नाफा क्रमशः १६.४७ र ८.२ प्रतिशतले बढाएका छन्।

यसैगरी यस अवधिमा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउन सफल बैंक १३ वटा रहेका छन्। बाँकी बैंकको नाफा ५० करोडदेखि ९० करोड रुपैयाँसम्मको बीचमा रहेको छ।

६ बैंकको नाफा घट्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा छ वटा वाणिज्य बैंकको नाफामा गिरावट आएको छ। यी ६ बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा घटेको हो। यो अवधिमा सबैभन्दा धेरै कुमारी बैंकको नाफा २१.७७ प्रतिशतले घटेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसैगरी, धेरै नाफा घट्ने दोस्रो बैंक सनराइज बैंक रहेको छ। यस बैंकको नाफा यस अवधिमा २१.४७ प्रतिशतले घटेको छ। प्रभु बैंकको १६.९० प्रतिशत, नेपाल बंगलादेश बैंकको १३.७८, एभरेष्टको १२.७९ र प्राइमको ७.४३ प्रतिशतले नाफा घटेको छ।

यस्तो बैंकहरुको नाफा (रु. हजारमा)

क्र.सं. बैंक  आव २०७८/७९
(६ महिना)
आव २०७७/७८
(६ महिना)
परिवर्तन
(प्रतिशत)
१ ग्लोबल आईएमई २,६६३,३८४ २,३१५,११८ १५.०४
२ एनआईसी एसिया  २,४००,००० २,०६०,५३७ १६.४७
३ नबिल  २,१८१,४२० २,०१६,०२३ ८.२
४ राष्ट्रिय वाणिज्य  १,९१९,५०५ १,७४८,८५९ ९.७६
५ एनएमबि १,७११,५१९ १,६१३,९७३ ६.०४
६ प्राइम कमर्सियल  १,६७८,५८९ १,८१३,३२९ -७.४३
७ नेपाल इन्भेष्टमेन्ट  १,६२४,३२४ १,५८६,६०९ २.३८
८ नेपाल बैंक  १,४१७,०५८ १,३५०,४२३ ४.९३
९ सिद्धार्थ  १,५७७,३१३ ९१८,७४० ७१.६८
१० कृषि विकास १,४२२,५१२ १,३२१,६८८ ७.६३
११ मेगा १,३९९,९१२ १,३०४,४७१ ७.३२
१२ प्रभु १,२६२,०१० १,५१८,६८४ -१६.९
१३ सिटिजन्स  १,२३९,३४९ ८७५,१९३ ४१.६१
१४ स्ट्याण्डर्ड चार्टर्ड १,०८६,७७० ७२७,६३९ ४९.६३
१५ सानिमा १,०७७,०६८ १,०६२,७९६ १.३४
१६ माछापुच्छ्रे १,०१०,८३० ८०२,७७४ २५.९२
१७ एनसीसी  ९००,५४३ ६१४,००४ ४६.६७
१८ कुमारी ८५१,७३८ १,२१६,५५८ -२१.७७
१९ एभरेष्ट  ८३८,९२० ९६१,९०४ -१२.७८
२० लक्ष्मी ८१७,३९८ ८०७,११५ १.२७
२१ नेपाल बंगलादेश ८११,१५२ ९४१,२५५ -१३.८२
२२ नेपाल एसबीआई ७८२,७८१ ५१४,८५९ ५२.०४
२३ सेञ्चुरी ७२२,१६४ ४६६,५९९ ५४.७७
२४ बीओके ७१९,३१९ ७०८,५११ १.५३
२५ सनराइज  ७४५,५४४ ९४९,४१२ -२१.४७
२६ सिभिल ५०४,००१ २०२,८४४ १४८.४७
  कूल नाफा ३३,३६५,१२३ ३०,४१९,९१७ ९.६८

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्