• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १७, २०८३ Sun, May 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

साताको सेयर बजार : नेप्से २.५७ प्रतिशतले बढ्दा साढे ४१ खर्ब नजिक पुग्यो पुँजीकरण

64x64
नेपाल लाइभ शुक्रबार, माघ ७, २०७८  २०:४६
1140x725

काठमाडौं- यो साता पुँजीबजार मापक परिसूचक (नेप्से) ७३.५९ अंकले बढेको छ। यस साता नेप्से समग्रमा २.५७ प्रतिशतले बढेको हो।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस सेय बजारमा पुँजीकरण (लगानीकर्ताको सम्पत्ति) एक खर्ब पाँच अर्ब ४१ करोडले रुपैयाँ बढेको छ। गत साता दुई खर्ब छ अर्ब ७८ करोड रुपैयाँ बढेको पुँजीकृत रकम यो साताको कारोबारबाट एक खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँ थपिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।

गत बिहीबार सेयर बजारमा कूल पुँजीको आकार ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ रहेको थियो। यो साता बढेर ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो। 

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो। यो साता पाँचै दिन कारोबार भएको नेप्से तीन कारोबार दिन बढेको थियो भने बाँकी दुई कारोबार दिन बजारमा ‘करेक्सन’ देखिएको थियो। यो साताको पाँच दिनको कारोबारमा नेप्से ७३.५९ अंकले बढेर २९३१.५९ विन्दुमा पुगेर रोकिएको छ।

यस साताका पहिलो दिन आइतबार नेप्से उच्च अंकले बढेर चार महिनायताकै उच्च विन्दुमा पुगेको थियो। आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको थियो।  आइतबार कारोबारमा आएका २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार कित्ता सेयर किनबेच भएका थिए। यस दिन कारोबार रकम पनि चार महिनायताकै उच्च भएको थियो। यस दिन नेप्सेमा नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी, साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २०.६४ अंक बढेर २९४७.३८ विन्दुमा पुगेको थियो। यसदिन ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अंक बढेको थियो। यस दिन कारोबारमा आएका २२४ कम्पनीको एक करोड ४४ लाख ७४ हजार कित्ता सेयर किनबेच भएका थिए। उक्त दिन सात अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

साताको दुई कारोबार दिन लगातार उकालो लागेको सेयर बजारमा तेस्रो दिन मंगलबार भने गिरावट आयो। मंगलबार नेप्से १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको थियो। तर, यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१० अंकले बढेको थियो। मंगलबार कारोबारमा आएका २२४ कम्पनीका एक करोड ६० लाख चार हजार ५३० कित्ता सेयर किनबेच भएका थिए। उक्त दिन आठ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको थियो।

यसैगरी, नेप्सेमा बुधबार पनि गिरावट आएको आयो। बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको थियो। त्यस्तै, यस दिन सेन्सेटिभ परिसूचक पनि ७.८१ अंकले घटेको थियो। त्यस दिन कारोबारमा आएका २२८ कम्पनीका एक करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर किनबेच भएका थिए। यस दिन छ अर्ब दुई करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

मंगलबार र बुधबार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने सुधार भएको थियो। नेप्से बिहीबार ३३ अंकले उकालो लागेर २९३१.३४ विन्दुमा पुगेको थियो। यस दिन सेन्सेटिभ परिसूचक ४.०९ अंक बढेको थियो। कारोबारमा आएका २२९ कम्पनीका एक करोड ५९ लाख ८९ हजार कित्ता सेयर किनबेच भएका थिए। बिहीबार कूल पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ।

यो साता धेरै कमाउने पाँच कम्पनी
सामलिङ पावर कम्पनी : ३९.१६ प्रतिशत
मध्य भोटेकोसी जलविद्युत् कम्पनी : २३.९४ प्रतिशत
तेह्रथुम हाइड्रोपावर कम्पनी : २३.९४ प्रतिशत
सिंगटी हाइड्रो इनर्जी कम्पनी : १५.६० प्रतिशत 
बरुण हाइड्रोपावर कम्पनी : ११.९५ प्रतिशत

धेरै गुमाउने पाँच कम्पनी
बोटर्स नेपाल (तरार्ई) कम्पनी : ७.९१ प्रतिशत 
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) : ४.८१ प्रतिशत
इन्फिनिटी लघुवित्त वित्तीय संस्था : ४.५२ प्रतिशत
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था  : ४.२५ प्रतिशत
राष्ट्रिय बिमा कम्पनी (संस्थापक सेयर) : ४ प्रतिशत

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४.९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको हो। बुधबार, जेठ १३, २०८३
सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार करिब ४ अर्ब माथि आजको बजारमा कूल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्। यसक्रममा कूल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। शुक्रबार, जेठ ८, २०८३
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार आज बजारमा कुल ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर ५२,३३६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ... बुधबार, जेठ ६, २०८३
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्