• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सत्तागठबन्धन संविधानमा प्वाल पारेर संघीय लोकतान्त्रिक गणतन्त्र असफल बनाउने योजनामा छ : विष्णु रिमाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, माघ ६, २०७८  १५:३८
1140x725
फाइल तस्बिर।

स्थानीय तहको निर्वाचन वैशाखभित्र गर्नुपर्ने भन्दै सरकारलाई मिति सिफारिस गरिसकेको निर्वाचन आयोगले यस विषयमा राजनीतिक दलहरुसँग छलफल पनि गरिसक्यो। तर, दलहरु निर्वाचनबारे कुनै निष्कर्षमा पुग्न सकेका छैनन्। यहीबीच सत्ता गठबन्धनको एक घटक, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा पहिले संघीय संसद्को निर्वाचन गरेर त्यसपछि आउने सरकारले अन्य निर्वाचन गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि राजनीतिक वृतमा नयाँ तरंग थपिएको छ।

प्रतिनिधि सभाको कार्यकाल पूरा अवधि नै सञ्चालन हुनुपर्ने भन्दै आन्दोलित बनेका गठबन्धनका दलभित्र यस विषयमा साझा धारणा बनिसकेको छैन। स्थानीय तहको निर्वाचन र गठबन्धन दलको योजनाबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धारणा के हो? एमाले उपमहासचिव विष्णु रिमालसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको संक्षिप्त कुराकानी :

वैशाखमा संघीय संसद्को निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्नुपर्ने तर्क सत्ता गठबन्धनका दलले गरिरहेका छन्। एमालेको धारणा के हो? 
यसको निष्कर्ष भनेको उहाँहरुको योजना कुनै पनि निर्वाचन नगर्ने भन्ने हो। कानुनले, संविधानले बाँधेको नगरी नहुने चुनाव अहिले गर्दिनँ भन्ने। अनि, उहाँहरुले हाम्रोविरुद्ध मुद्दा हालेर, संसद् भंग गर्दा प्रतिगामी काम गर्‍यो भनेर जोगाएर ल्याएको प्रतिनिधि सभाको अहिले चुनाव गर्छु भनेको कुरा उहाँहरुले कुनै पनि चुनाव नगर्ने भन्ने योजना हो। हामी जनताको भाषा बोल्छौं, त्यो भनेको स्थानीय तह र अरु कुनै पनि चुनाव टार्न पाइँदैन भन्ने नै हो। यसमा पहिलो प्रतिक्रिया भनेकै के हो भने स्थानीय तहको चुनाव टारेर अर्को गर्ने भनेको कुनै पनि तहको चुनाव नगर्ने भनेको हो। एमालेले यसलाई यसरी नै बुझेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न संवैधानिक अड्चन छैन र एकै पटक तीनवटै चुनाव गर्न सकिन्छ भन्ने गठबन्धनको धारणा आइरहेको छ नि?
होइन। उहाँहरुले त चुनावै नगर्ने कुरामा चित्त बुझाउन खोज्नुभएको छ। संविधानले त त्यहाँ खाली गर्ने अनुमति नै दिँदैन। पहिलो कुरा, कुनै पनि कार्यकारी पद खाली राख्न पाइँदैन। दोस्रो कुरा, त्यसको विकल्पमा अरुलाई दिन पनि पाइँदैन। जस्तो कि प्रधानमन्त्रीले राजीनामा गर्नुभयो भने त त्यहाँ अर्को प्रधानमन्त्री नियुक्त नभएसम्म तपाईं नै काम गर्नुस् भन्न पाइन्छ। मुख्यमन्त्रीले राजीनामा गर्नुभयो भने अर्को नियुक्ति नभएसम्म उहाँले काम गर्न पाउनुहुन्छ।

हाम्रो स्थानीय तहमा त अहिले त्यस्तो व्यवस्था नै छैन। पहिला गाविस हुँदा कर्मचारी लैजाने व्यवस्था मिलाउन सकिन्थ्यो। त्यस्तो अधिकारको प्रत्यायोजन मात्रै थियो। अहिले त अधिकार नै हस्तान्तरण गरिएको अवस्था छ। स्थानीय तहमा अधिकार गएको छ। जनताको घरदैलोमा सरकार पुर्‍याइदिएँ भनेर गफ लगाउने अनि त्यही सरकारलाई खाली गर्ने गरी कानुन र संविधान मिलेन भनेर नक्कली कुरा गरेर जान मिल्छ?

Xtrem
Xtrem

उहाँहरुले उठाउनुभएको संविधानको धारा २२५ हो। त्यो धाराले संविधानको प्रस्तावना, धारा २१४, २१५, २१६ त काट्दैन नि! यति सामान्य कुरा त उहाँहरुले बुझ्न पर्ने हो नि! त्यसकारणले यो जम्मै नक्कली कुरा हुन्। उहाँहरु संविधानलाई प्वाल पार्ने र अन्त्यमा संघीय लोकतान्त्रिक गणतन्त्र असफल बनाउने योजनामा लाग्नुभएको छ। 

निर्वाचन गर्ने विषयलाई लिएर प्रमुख प्रतिपक्षी दलसँग कुनै संवाद र छलफल भएको छैन र?
हामीलाई अहिले जे जे कुरा आइरहेका छन्, यी बारेमा कुनै जानकारी छैन। हामीले पत्रपत्रिका र सञ्चारमाध्यमबाट थाहा पाइरहेका छौं। त्यसकारणले यस विषयमा प्रमुख प्रतिपक्षी दलसँग कुनै संवाद भएको छैन। उहाँहरुले भने पनि मिलेर संविधान र कानुन मिचौं भन्ने कुरामा त हाम्रो सहमति हुने कुरै हुँदैन नि! हामीले संविधान अनुसार गरेको कुरालाई त प्रतिगामी भन्ने काम गरियो भने कानुनले र संविधानले स्पष्ट किटान गरेको कुरो मिच्न मिल्छ र? त्यो त मिल्दै मिल्दैन नि। एमालेले यस्ता काममा सहमति गर्ने कुरो नै आउँदैन नि।

गठबन्धनको सहमतिमा सरकारले वैशाखमा स्थानीय तहको निर्वाचन नगरेर पर सार्‍यो भने तपाईंहरुको भूमिका के हुन्छ?
संविधान नमिच्ने, कानुन नमिच्ने, लोकतन्त्रलाई सिध्याउनु हुन्न भन्नेहरु सबै एक ठाउँमा रहन्छौं। त्यो बेला त्यही अनुसार हाम्रो विरोध र दबावमुलक कार्यक्रम सुरु हुन्छ। संविधान जोगाउने र मुलुक जोगाउने जिम्मा त हाम्रो हो नि। अरुले त गर्दैन नि आखिर।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्